राणा वंश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राणा वंशको निशानछाप (१८४६ - १९५१)

राणा वंश नेपालको शासक वंश हो[१] जसले सन् १८४६ देखि १९५१ सम्म नेपाल अधिराज्यमा शाह वंशलाई नाममात्रको शासक बनाइ निरंकुश शासन जमायो ।[२][३] वि.सं. २००७ सालको क्रान्ति ले राणा शासनको अन्त्य गर्यो ।[४] यो वंश काजी बालनरसिंह कुँवरका छोरा जंगबहादुर राणाले स्थापित गरेका हुन् । थापा वंशका माथवरसिंह थापाको हत्या पश्चात कोत पर्वभण्डरखाल पर्व मच्चाइ राणा वंशको उदय भयो । पछि यिनीहरूले कुँवरबाट राणा थर लेख्न थाले ।

राणा वंश गोरखा राज्यको भारदार कुँवर खलकको वंशज हुन्। [५] त्यतिबेलाको सत्तासीन थापा खलक (मुख्तियार भीमसेन थापा खानदान) सँग वैवाहिक सम्बन्ध जोडिएपछी देशको केन्द्रिय दरबारी राजनीतिमा कुँवर खलकले प्रवेश पाए। [६][७] राणाहरू अर्को भारदारी परिवार पाँडे खलक सँग पनि जोडिएका थिए। [७]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. Greater Game: India's Race with Destiny and China by David Van Praagh
  2. Dietrich, Angela (१९९६), "Buddhist Monks and Rana Rulers: A History of Persecution", Buddhist Himalaya: A Journal of Nagarjuna Institute of Exact Methods, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१३ 
  3. Lal, C. K. (१६ फेब्रुअरी २००१), "The Rana resonance", Nepali Times, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१३ 
  4. Kraemer, Karl-Heinz, "Democratization and political parties in Nepal", Harvard University, अन्तिम पहुँच २०१२-११-२५ 
  5. Joshi & Rose 1966, पृष्ठ 30.
  6. Acharya 2012, पृष्ठ 11-12.
  7. ७.० ७.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named PurushottamShamsher1990

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]