मेवाड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राजस्थानको ऐतिहासिक क्षेत्र
मेवाड
स्थान दक्षिण राजस्थान
भाषा मेवाडी
वंश मोरी वंश (up to AD 734)
गुहिल वंश (गहलौत) (734–1303), सिसोदियाs (1326–1952)
ऐतिहासिक राजधानी नागदा, चित्तौडगढ, तथा उदयपुर
राजस्थान के अन्तर्गत मेवाड़ की स्थिति

मेवाड राजस्थानको दक्षिण-मध्यमा स्थित एक राज्य थियो । यस क्षेत्रमा आधुनिक भारतको उदयपुर, भीलवाडा, राजसमन्द, तथा चित्तौडगढ जिल्लाहरू छन्। सयौं वर्ष सम्म यहाँ राजपूतहरूको शासन थियो र यहाँ गहलौत तथा सिसोदिया राजाहरूले १२०० वर्ष सम्म राज गरे । पछि यहाँ अंग्रेजद्वारा शासित राज बन्यो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]