कश्मीर उपत्यका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कश्मीर उपत्यका
कश्मीर घाटी
Vale of Kashmir
—  राज्य बिभाजन  —
Dal LakeVR.jpgडल ताल तथा शिखर
कश्मीर उपत्यका (सुन्तला सिमाना) भारतको जम्मू र कश्मीर राज्यमा
देश  भारत
राज्य जम्मू र कश्मीर
जिल्ला अनन्तनाग, बारामुल्ला, बदगम, बन्दीपोर, गन्देरबाल, कुपवारा, कुलगाम, पुलवामा, शोफियाँ तथा श्रीनगर
सदरमुकाम श्रीनगर
क्षेत्रफल
 - जम्मा १५,९४८ किमी (६,१५७.६ वर्ग मी)
अवनति १,८५० मि (६,०७० फिट)
जनसङ्ख्या (२०११)
 - जम्मा ५,३५०,८११
 जनघनत्व ३३५.५/किमी (८६९/वर्ग मी)
मूलबासी नाम कश्मीरी
भाषाहरू
 - आधिकारिक, मुख्य बोलिने भाषा उर्दू, कश्मीरी
समय क्षेत्र आइएसटि (युटिसी+५:३०)

'कश्मीर उपत्यका (उर्दू: وادی کشمیر; हिन्दी: कश्मीर घाटी) वा भेल अफ कश्मीर एउटा उपत्यका हो जुन काराकोरम तथा पीर पन्जल श्रेणीको बीचमा भारतको जम्मू र कश्मीर राज्यमा अवस्थित छ । हाल यस उपत्यकाको कुनै पनि क्षेत्रमा पाकिस्तानको आधिकार छैन । यसको क्षेत्रफल लगभग १३५ कि.मी. लामो तथा ३२ किमी चौडा रहेको छ जुन झेलम नदीबाट सुरु हुन्छ ।[१] जम्मू तथा कश्मीर राज्यको तीन राज्य विभाजन भित्र पर्ने यस उपत्यकाले अनन्तनाग, बारामुल्ला, बदगम, बन्दीपोर, गन्देरबाल, कुपवारा, कुलगाम, पुलवामा, शोफियाँ तथा श्रीनगर जिल्ला ओगटेको छ ।[२]

यसलाई पृथ्वीको स्वर्ग पनि भन्ने गरिन्छ ।

भूगोल[सम्पादन गर्ने]


इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Kashmir. (2007). In Encyclopædia Britannica. Retrieved March 27, 2007, from Encyclopædia Britannica"
  2. "In Depth-the future of Kashmir", BBC News, अन्तिम पहुँच १६ अप्रिल २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]