चीन-जापान युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चीन-जापान युद्ध १८९४-९५का बेला चीनजापानका मध्य कोरियामा प्रशासनिक तथा सैन्य नियन्त्रणलाई लिएर लडाइेको थियो । जापानको मेइजी सेना यसमा विजयी भएको थियो र युद्धका परिणाम स्वरूप कोरिया, मंचूरिया तथा ताईवानको नियन्त्रण जापानका हातमा गयो । यस युद्धमा हारेको कारण चीनलाई जापानका आधुनिकीकरणको लाभ समझमा आयो र त्यस पछि क्विङ राजवंशको बिरोधमा १९११मा क्रान्ति भयो ।

यसहरु प्रथम चीन-जापान युद्धको नाम पनि दिइन्छ । १९३७-४५ को मध्य लडियो युद्धलाई द्वितीय चीन-जापान युद्ध भनिन्छ ।