चेतन सापकोटा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चेतन सापकोटा
जन्मचेतन सापकोटा
पेशासंगीतकार
सन्तानदुई छोरा

चेतन सापकोटा नेपालका संगीतकारका साथै उनि गितकार पनि हुन् । उनले ६० वटा फिल्ममा संगीत दिइसकेका छन । नतान नतान, तिम्रो आखामा बस्ने रहर भयो मलाई उनको चचिर्त गितहरु हुन् । उनका दुई छोरा छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]