च्यान्डलर बिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
च्यान्डलर बिङ
फ्रेन्ड्स पात्र
म्याथ्यु पेरी च्यान्डलर बिङको रूपमा
पहिलो उपस्थिति"द पाइलट (फ्रेन्ड्स)" (१९९४)
अन्तिम उपस्थिति"द लास्ट वान (फ्रेन्ड्स)" (२००४)
रचनाकारडेविड क्रेन (निर्माता)
मार्टा कफमेन
चित्रितम्याथ्यु पेरी
जोसुवा डुभल प्रेस्टन (यङ्)
प्राप्त जानकारी
पुरा नामच्यान्डलर म्युरियल बिङ[१]
लिङ्गपुरूष
पेशातथ्याङ्कगत मूल्याङ्कन र डेटा पुनर्विन्यास (सिजन १-९)
जुनियर विज्ञापन कपीराइटर (सिजन ९–१०)
परिवारचार्ल्स बिङ (बुवा)
नोरा बिङ (आमा)
जीवनसाथीमोनिका गेलर
बच्चाज्याक बिङ (धर्मपुत्र)
एरिका बिङ (धर्मपुत्री)
आफन्तएड्ना (काकी)
ग्लेन (भाई)
राष्ट्रियताअमेरिकी

च्यान्डलर म्युरियल बिङ (जन्म १९६७/१९६८) [२] म्याथ्यु पेरी द्वारा चित्रित एनबीसी सिटकम फ्रेन्ड्सको एक काल्पनिक चरित्र हो। [३] च्यान्डलरको जन्म नोरा बिङ (एक कामुक रोमान्स उपन्यासकार) र चार्ल्स बिङ (एक समलिङ्गी र लस भेगास ड्र्याग शो को "भिभा लास गे-ग्यास" को हेलेना ह्यान्डबास्केट)को छोराको रूपमा भएको थियो। च्यान्डलर स्कटिस र स्वीडिस मूलका हुन्।[ उनी आफ्नो आमाबुवाको एक मात्र सन्तान हुन् र एक सम्पन्न परिवारका हुन्।च्यान्डलर नौ वर्षको हुँदा उनका आमाबाबुले सम्बन्धविच्छेदको घोषणा गरे, जुन घटनाले उनलाई आघात पुर्‍यायो र त्यो आघातले उनमा वयस्क भएपछी हाँस्यव्यङग्यको कुख्यात भावना विकास गर्न प्रेरित गर्यो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Friends: Here's What Monica Geller's Middle Name Could Be", Screen Rant, ६ मे २०२०, अन्तिम पहुँच २७ जुन २०२० 
  2. https://screenrant.com/friends-character-ages-change-wrong-explained/”[dead link] Screenrant, Friends: The Characters' Ages (& How They Get It Wrong)
  3. Galindo, Brian (अगस्ट १२, २०१३), "25 Fascinating Facts You Might Not Know About 'Friends'", Buzzfeed.com, मूलबाट मार्च १५, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २१, २०१३