छिन्नलता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छिन्नलता
छिन्नलता
जन्मरमोलादेवी
वि.सं. १९८०
बागबजार, काठमाडौँ
मृत्यु२०५७ मङ्सिर १९
राष्ट्रियतानेपाली
अन्य नामरमोलादेवी शाह
जीवनसाथीराजकुमार बसुन्धरा

रमोलादेवी शाह छिन्नलताको नामले परिचित एक नेपाली लेखक थिइन्।[१]

छिन्नलताको जन्म सन् १९२३ मा बागबजार, काठमाडौँ, नेपालमा भएको थियो। उनको विवाह राजकुमार बसुन्धरासँग भएको थियो। सन् १९८३ मा उनले छिन्नलता गीत पुरस्कार गुठी नामक साहित्यिक ट्रस्ट स्थापना गरेकी थिइन्। छिन्नलताको मृत्यु पक्षाघातका कारणले वि.सं. २०५७ मङ्सिर १९ मा भएको थियो।[२]

कृतिहरू[सम्पादन गर्नुहोस्]

  • अन्तःस्पन्दन[१]
  • अन्तर्वेदना
  • अन्तर्भावना
  • अर्न्तभावन्त
  • अन्तर्यात्रा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "छिन्नलता", कविता कोश, अन्तिम पहुँच २०२३-०७-२६ 
  2. "तीर्थकुमारीलाई छिन्नलता विशेष सम्मान, 'गलबन्दी' जोडीलाई युवा सम्मान", Himal Khabar (नेपालीमा), मूलबाट १२ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०२१