जगत टमटा
स्वरूप
यस जीवित व्यक्तिको जीवनीसँग सम्बन्धित लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
यस लेखको प्रमुख अनुच्छेद खण्डले यसको सामग्रीको मुख्य बुँदाहरूको सङ्क्षेपमा व्याख्या गर्दैन। |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/94/%E0%A4%9C%E0%A4%97%E0%A4%A4_%E0%A4%9F%E0%A4%AE%E0%A4%BE%E0%A4%9F%E0%A4%BE.jpg/220px-%E0%A4%9C%E0%A4%97%E0%A4%A4_%E0%A4%9F%E0%A4%AE%E0%A4%BE%E0%A4%9F%E0%A4%BE.jpg)
जगत बहादुर टमटा नेपाल अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम का प्रमुख प्रशिक्षक हुन।उनी लामो समय देखि नेपाली क्रिकेट क्षेत्रमा सक्रिय छन।[१]
जगत टमटा नेपाल प्रिमियर लिग मा सहभागिता जनाउने टिम सगरमाथा लेजेन्ड्स का प्रमुख प्रशिक्षक पनि हुन।