जयसिंह चुमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जर्नेल जयसिंह चुमी राना मगर (जहरे चुमी को रूपमा पनि चिनिन्छ[१]) एक नेपाली सहिद थिए।[२][३] उनी र लखन थापालाई बुङ्कोट विद्रोहको अभियोगमा वि.सं १९३३ फागुन २ गते फाँसी दिइएको थियो।[४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. आले मगर, जीवन (१२ माघ २०७७), "जंगबहादुरको सत्तामा धावा बोल्ने लखन थापा", अनलाइन खबर, अन्तिम पहुँच २६ जेष्ठ २०७९ 
  2. राना, उमेश (१८ पुस २०७७), "के थियो बुङ्कोट विद्रोह ? कसरी मारिए लखन थापा ?", हिमालखबर, अन्तिम पहुँच २६ जेष्ठ २०७९ 
  3. दिक्पाल, राजकुमार (८ साउन २०७३), "को–को थिए लखन थापासँगै मारिनेहरू", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २६ जेष्ठ २०७९ 
  4. उप्रेती, हरिराम (३ फाल्गुन २०७७), "जयसिंह चुमी : जसलाई लखन थापासँगै फाँसी दिइएको थियो", कान्तिपुर, अन्तिम पहुँच २६ जेष्ठ २०७९ 
  5. राना मगर, रुद्रबहादुर (१८ माघ २०७५), "ओझेलमा सहिद जयसिंह चुमी राना मगर", समाधान, अन्तिम पहुँच २६ जेष्ठ २०७९