सामग्रीमा जानुहोस्

जरीन खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जरीन खान
जन्म (1987-05-14) १४ मे १९८७ (उमेर ३९)[१][२][३]
मुम्बई, महाराष्ट्र, भारत
अन्य नामजरीन खान
पेशामोडल, अभिनेत्री
कार्यकाल२०१० - वर्तमान
उचाइ५ फिट ९ इन्च (१.७५ मी) [४]

जरीन खान भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन । उनले २०१० मा अभिनेता सलमान खानसँग हिन्दी चलचित्र वीरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।[५][६] उनलाई अभिनेत्री क्याटरिना कैफ जस्तै देखिने अभिनेत्री भनेर जनिन्छ । खानले बलिउडमा रेडी, हाउसफुल २, हेट स्टोरी ३, विरप्पन जस्ता सफल चलचित्रहरूमा काम गरिसकेकी छिन् ।[७]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "Zarine’s birthday wish", Times of India, १३ मे २०१०, मूलबाट २०१२-०८-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-१४।
  2. ↑ Dhingra, Deepali (१८ डिसेम्बर २००८), "Old hero, young heroine?", Times of India, मूलबाट २०१२-०९-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-१४।
  3. ↑ Shah, Kunal, "No need to be insecure about Salman Khan", Ahmedabad Mirror, मूलबाट २०११-०५-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-१४।
  4. ↑ "Zarine Khan Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०९-२७।
  5. ↑ "जरीन खान जीवनी", अन्तिम पहुँच २०१९-०२-२३।
  6. ↑ "सलमानबारे यसो भन्छिन् जरीन", मूलबाट २०२०-११-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०२-२३।
  7. ↑ "बलिउड नायिका जरीन खान नेपालमा", अन्तिम पहुँच २०१९-०२-२३।[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन]