जर्मनी यू-२१ राष्ट्रिय फुटबल टिम
स्वरूप
सङ्गठन | जर्मनी फुटबल सङ्घ | ||
---|---|---|---|
प्रमुख प्रशिक्षक | Stefan Kuntz | ||
कप्तान | Jonathan Tah | ||
सर्वाधिक उपस्थिति | Fabian Ernst (३१) | ||
सर्वाधिक गोलकर्ता | Pierre Littbarski (१८) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
यू-२३: पश्चिक जर्मनी ३–३ युगोस्लाभिया (फ्याङ्कफर्ट, जर्मनी; २५ जुन १९५५) यू-२१: पोल्यान्ड १–०पश्चिक जर्मनी (तोरुन, पोल्यान्ड; १० अक्टोबर १९७९) | |||
ठूलो विजय | |||
यू-२३: पश्चिम जर्मनी ३–० टर्की (अग्सबर्ग, Germany; २४ अप्रिल १९७१) यू-२१: सान मारिनो ०–११ जर्मनी सेरेभिल, सान मारिनो; १७ नोभेम्बर २००७) | |||
ठूलो हार | |||
यू-२३ सोभियत सङ्घ ३–१ पश्चिम जर्मनी (यरेभन, सोभियत सङ्घ; २९ अप्रिल १९७२) यू-२१: पोर्चुगल ५–० जर्मनी (Olomouc, चेक गणतन्त्र; २१ जुन २०१५) | |||
युइएफए यु-२१ च्याम्पियनसिप | |||
उपस्थिति | ११ (पहिलो खेल १९८२) | ||
उत्कृष्ट नतिजा | बिजेता (२००९, २०१७) |
जर्मनी यू-२१ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जर्मनीको प्रतिनिधित्व गर्ने २१ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो जर्मनी फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "युएएफए यु-२१ टिमहरू", युइएफए डट कम, युरोपेली फुटबल महासङ्घ, १७ जुन २०१५, अन्तिम पहुँच ३० मे २०१६।