जर्मनी यू-२१ राष्ट्रिय फुटबल टिम
स्वरूप
| सङ्गठन | जर्मनी फुटबल सङ्घ | ||
|---|---|---|---|
| प्रमुख प्रशिक्षक | Stefan Kuntz | ||
| कप्तान | Jonathan Tah | ||
| सर्वाधिक उपस्थिति | Fabian Ernst (३१) | ||
| सर्वाधिक गोलकर्ता | Pierre Littbarski (१८) | ||
| |||
| पहिलो अन्तर्राष्ट्रिय | |||
| यू-२३: (फ्याङ्कफर्ट, जर्मनी; २५ जुन १९५५) यू-२१: (तोरुन, पोल्यान्ड; १० अक्टोबर १९७९) | |||
| ठूलो विजय | |||
| यू-२३: (अग्सबर्ग, Germany; २४ अप्रिल १९७१) यू-२१: सेरेभिल, सान मारिनो; १७ नोभेम्बर २००७) | |||
| ठूलो हार | |||
| यू-२३ (यरेभन, सोभियत सङ्घ; २९ अप्रिल १९७२) यू-२१: (Olomouc, चेक गणतन्त्र; २१ जुन २०१५) | |||
| युइएफए यु-२१ च्याम्पियनसिप | |||
| उपस्थिति | ११ (पहिलो खेल १९८२) | ||
| उत्कृष्ट नतिजा | बिजेता (२००९, २०१७) | ||
जर्मनी यू-२१ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जर्मनीको प्रतिनिधित्व गर्ने २१ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो जर्मनी फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "युएएफए यु-२१ टिमहरू", युइएफए डट कम, युरोपेली फुटबल महासङ्घ, १७ जुन २०१५, अन्तिम पहुँच ३० मे २०१६।