जावलाखेल दरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जाउलाखेल दरबारबाट अनुप्रेषित)
जावलाखेल दरबार
नक्सा
सामान्य विवरण
वास्तुकलाको ढाँचानवपारम्परिक वास्तुकला, मुगल, र युरोपेली वास्तुकलाको सम्मिश्रण
सहरकाठमाडौँ
राष्ट्रनेपाल
निर्माणकार्यको थालनीवि.सं. १९४४
लागतअज्ञात
ग्राहकवीर शमशेर जङ्गबहादुर राणा
प्राविधिक विवरण
बनावटईँट र सुर्खी
आकार३७५ रोपनी
योजना तथा निर्माण
वास्तुकारजोगवीर स्थापित

जावलाखेल दरबार  राजधानीको ललितपुर जावलाखेल अवस्थित एक राणा दरबार हो । यो दरबार वीर शमशेर ले १९५४ मा बनाएका थिए । [१]

अहिले यहाँ भुमि सुधार तथा व्यवस्था कार्यालय छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. जबरा, पुरुषोत्तम शमशेर (२००७), राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), विद्यार्थी पुस्तक भण्डार, आइएसबिएन 978-9994611027