जाकिर हुसेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जाकिर हुसैन
Zakir Hussain
Ustad Zakir Hussain 1.jpg
जाकिर हुसेन सन् २०१२, कोनार्क नाट्य मण्डप उडीसामा
व्यक्तिगत विवरण
जन्म (१९५१-०३-०९) ९ मार्च १९५१ (उमेर ६७)
उत्पत्ति मुम्बई, भारत
किसिम शास्त्रीय संगीत, ज्याज फ्यूजन, विश्व संगीत
पेशा तबला वादन
वाद्ययन्त्र तबला
सक्रिय वर्ष 1963–हाल
लेबल HMV
सहयोगी Remember Shakti
वेबसाइट zakirhussain.com

जाकिर हुसेन (English Zakir Hussain) (जन्म ९ मार्च १९५१), भारतीय तबलावादक, संगीतकार तथा अभिनेता हुन्।

उनी तबला वादनका साथसाथै शास्त्रीय संगीत, ज्याज फ्यूजन आदिका लागि प्रसिद्ध छन्। प्रसिद्ध तबलावादक उस्ताद अल्ला रख्खा खानका छोरा जाकिर मुम्बईमा बस्छन्।