जात्रै जात्रा (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जात्रै जात्रा २०७६ मा प्रदर्शित नेपाली हाष्य चलचित्र हो । यसका निर्देशक प्रदिप भट्टराई हुन् ।यो चलचित्रको निर्माण षट्कोण आर्टस् को ब्यानरमा सिंहे लामा,यादव पौडेल र रबिन्द्र सिंह बानियाले गरेका हुन् । । [१] फिल्म स्टार बिपिन कार्की, दयाहाङ राय, रबिन्द्रराज सिंह बानिया, रविन्द्र झा र वर्षा राउत प्रमुख भूमिकामा छन् । [२]

कथा[सम्पादन गर्ने]

सन्दर्भहरू[सम्पादन गर्ने]

  1.   |title= रितो (सहायता)
  2. "Jatrai Jatra (2019) - Nepali Movie", reelnepal (en-usमा), अन्तिम पहुँच २०१८-१२-०३