जिल्ला
स्वरूप
(जिलाबाट अनुप्रेषित)
जिल्ला प्रशासनको एउटा सानो एकाइ हो। जिल्लाहरूनै मिलेर अञ्चल, प्रान्त आदी बनेका छन। भिन्न भिन्न देशहरूमा भिन्न भिन्न प्रकारबाट जिल्लाहरूको निर्माण गरियेको छ।
नेपालमा जिल्ला निर्माण
[सम्पादन गर्नुहोस्]नेपालमा कयौ गाँउ , र वडाहरू मिलेर जिल्ला बनेका छन तथा जिल्लाहरू मिलेर अञ्चल बनेका छन र अञ्चलहरू मिलेर विकाश क्षेत्र बनेका छन। ५ विकाश क्षेत्रहरूमा पुरै नेपाल फैलिएको छ। नेपालमा जम्मा ७५ जिल्लाहरू छन।
भारतमा जिल्ला निर्माण
[सम्पादन गर्नुहोस्]भारतमा सानो सानो गाँउहरू मिलेर अञ्चल अथवा प्रखण्ड बनाउछन र कयौ प्रखण्ड तथा नगरपालिकाबाट जिल्लाहरू बनेको छन। जिल्लाहरूबाट प्रान्त अथवा राज्य बनेका छन तथा राज्यहरूबाट देशको निर्माण गरियेको छ। नेपालमा जिल्ला निर्माण भौगोलीक आधारमा हुन्छ ।