जेनिफर विङ्गेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेनिफर विन्गेट
जन्म (1985-04-30) ३० अप्रिल १९८५ (उमेर ३८)[१][२]
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, प्रस्तुतकर्ता
कार्यकाल१९९५ – हाल सम्म
जीवनसाथीकरन सिंह ग्रोवर (९ अप्रिल २०१२ – 11 जनवरी २०१६ )

जेनिफर विन्गेट( (1985-04-30) ३० अप्रिल १९८५ (उमेर ३८)) टेलिभिजन र चलचित्र अभिनेत्री हुन् जसलाई धेरै धारावाहिकहरूमा अभिनय गरी सकेकी छिन्।सन् १९९५ देखी १० बर्षको कलिलो उमेरबाट  ठुलो पर्दाबाट अभिनय गर्न थालेकी थिईन। १७ बर्षको उमेरमा स्टारप्लसको औधी रुचाएको धार्बाहिक कसौटी जिन्दगी किमा अनुराग र प्रेरणाको छोरी स्नेहाको रूपमा उस्लाई दर्शकले धेरै रुचाएको थियो र उ रातारात स्टार भईन। करणलाई उन्ले त्यही भेटेकी थीईन जो उस्को एकदम मिल्ने साथी भयो र पछी फेरी दिल मिल गएमा सँङै देखे । दुइजनालाई युवा वर्गले औधी रुचाएका थिए। सन् २००७ मा सँगम, २००९-२०१० दिल मिल गये,२०१३ उनी सरस्वतीचंद्र नामक धारावाहिकमा कुमुदको पत्र निभाउने काम गरिन्। उनीले २०१२मा आफ्नु साथी र दिल मिल गएको सह कलाकार करन सिंह ग्रोवरसँग विवाह गरेकी थिइन्। नवम्बर २०१४मा दुई जना छुट्टिएका थिए र जुन २०१५ मा पारपाचुकेको लागि फेमिली कोर्ट मुम्बईमा दर्ता गराएका थिए। अदालतले विवाह मिलाउन छ महिनाको समय दिएको थियो तर करण बिपाशासँग बस्न थालिसकेका थिए र विवाह बच्चाउन चाहदैन थिए। ११ जनवरी २०१६मा कोर्टले डिवोर्स फाइनल गरेको थियो। २०१६ मा बेहदमा माया मेह्रोत्र  २०१८ मा बेपन्हामा जोया सिद्दिकी  र २०१९ मा बेहद २ मा माया जयसिङ्को  मुख्य भूमिकामा  देखा परिन र दर्शक्लाई झन मुघ्द गर्दै आफ्नो चर्चा चुचुरोमा पुराईन। उन्लाई सानो पर्दाको रानी भनेर चिनिन्छ जो हरेक चरित्र एकदम शाही तरिकाले निभौछिन। उनी सानो पर्दामा सबैभन्दा ज्यादा पारी श्रमिक लिने कलाकार हुन। [३][४][५][६]

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म ३० अप्रिल १९८५मा भारतको मुम्बईमा भएको थियो। उनी महारास्ट्रिअन क्रीस्चियन पिता र पन्जाबी आमाको दोस्रो सन्तान हुन। उन्को एक दाई छन मोसेस विङेट र एक भदा छ शन विङेट। उनको विवाह ९ अप्रिल २०१२मा करन सिंह ग्रोवरसँग भएको थियो जनवरी ११ २०१६  मा उनिहरुको दिवोर्स भएको थियो।


टेलिभिजन[सम्पादन गर्नुहोस्]

  • २००३–०४ शाका लाका बूम बूम - पियाको रूपमा-स्टार प्लस
  • २००३ कुसुम-सिम्रन -प्रीतिको रूप्मा
  • २००३ कोइ दिल मे है -सिम्रनको रूपमा
  • २००४ कर्थिका -कार्थिकाको रूपमा -स्टार प्लस
  • २००४–०८ कसौटी जिंदगी की - स्नेहा बजाजको रूपमा-स्टार प्लस
  • २००६-०७ क्या होगा निम्मो का - नताशाको रूपमा
  • २००७-कहि तो होगा -स्टार प्लस
  • २००७-०९ संगम - गंगा सागर भाटियाको रूपमा-स्टार प्लस
  • २००९ देख इन्डिया देख - मेजबानको रूपमा[७]
  • २००९ लाफ्टर के पटाखे - मेजबानको रूपमा[८]
  • २००९ कमेडी सर्कस३० - प्रतियोगीको रूपमा[९]
  • २०१० जरा नचके दिखा २ - मेजबानको रूपमा-स्टार प्लस [१०]
  • २००९-२०१० दिल मिल गए - डा रिद्धीमा गुप्ता /मोदीको रूपमा
  • 2011 जोर का झटका: टोटल वाइपआउट प्रतियोगीको रूपमा[११]
  • २०११ कमेडी का महा मुक़ाबला - मेजमानको रूपमा-स्टार प्लस [१२]
  • २०११ नचलेवे विथ सरोज खान - समापन समारोहको पाउनाको रूपमा[१३]
  • २०१३–२०१४सरस्वतीचंद्र -कुमुद सरस्वतीचंद्र व्यासको रूपमा-स्टार प्लस [१४]
  • २०१४ स्टार होली मस्ती गुलाल की - मेजबानको रूपमा करण सिंह ग्रोवेरको साथमा-स्टार प्लस [१५]
  • २०१५ लाईफ ओके होली ईभेन्ट -मेजबान  ह्रितिक धन्जानीको साथमा -लाईफ ओके
  • २०१६- बेहध- माया मेह्रोत्राको रूपमा - सोनी टि.भी  
  • २०१८- बेपन्नाह - जोया सिद्दिकीको रूपमा -कलर्स टि.भी
  • २०१९-बेहध २ - माया जयसिङको रूपमा- सोनी टि.भी  
  • २०२० - कोड एम - मेजर मोनिका मेहरा- अल्ट बलाजी OTT
  • २०२२-कोड एम २ - मेजर मोनिका मेहरा -वूट सेलेक्ट OTT

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Aaqilah (३० मे २०१४), "Jennifer Winget's Birthday: What Is Karan Singh Grover's Surprise For Wifey? - Oneindia Entertainment", Entertainment.oneindia.in, अन्तिम पहुँच २ अगस्ट २०१४  वेब्याक मेसिन अभिलेखिकरण १८ जुन २०१४ मिति
  2. "Jennifer Winget Birthday Bumps: 10 Things to know about the Indian TV star!", India.com, ३० मे २०१४, अन्तिम पहुँच १६ अक्टोबर २०१४ 
  3. "Mixing cultures: Jennifer Winget - The Times of India", Timesofindia.indiatimes.com, २४ अगस्ट २००७, अन्तिम पहुँच २ अगस्ट २०१४ 
  4. Tiwari, Vijaya (१७ अक्टोबर २०१२), "Only Jennifer can keep me straight: KSG", indiatimes.com, अन्तिम पहुँच ७ अप्रिल २०१४ 
  5. "I’m God’s favourite child: Jennifer Winget", Hindustan Times, अन्तिम पहुँच २ अगस्ट २०१४  वेब्याक मेसिन अभिलेखिकरण ८ अगस्ट २०१४ मिति
  6. "Karan Singh Grover, Devoleena bag top honours at ITA awards", in.com, २४ अक्टोबर २०१३, अन्तिम पहुँच ७ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१५ मिति
  7. "Jennifer replaces Shweta on Dekh India Dekh", oneindia.in, १० जुलाई २००९, अन्तिम पहुँच ७ अप्रैल २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-१८ मिति
  8. "It’s not funny, ‘Laughter Ke Phatke’ going off air?", msn.com, १३ जनवरी २०१०, अन्तिम पहुँच ७ अप्रैल २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  9. "Comedy Circus returns with 'Teen Ka Tadka'", indiatimes.com, २२ अक्टूबर २००९, अन्तिम पहुँच ७ अप्रैल २०१४ 
  10. Dubey, Rachana (८ मई २०१०), "Entry, exit!", hindustantimes.com, अन्तिम पहुँच ७ अप्रैल २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-१९ मिति
  11. "Anchor effect", hindustantimes.com, २१ जून २००९, अन्तिम पहुँच ७ अप्रैल २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-१९ मिति
  12. "There is no question of being overshadowed by the stars in Comedy ka maha muqabla : Jennifer Winget", yahoo.com, २३ मार्च २०११, अन्तिम पहुँच ७ अप्रैल २०१४ 
  13. "Jennifer Winget Sunil Grover Genelia Saroj Khan On Shooting Sets Of Dance Reality Show Nachle Ve At RK Studios In Mumbai 2", rediff.com, २२ दिसम्बर २०११, अन्तिम पहुँच ७ अप्रैल २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  14. Maheshwri, Neha (२५ फ़रवरी २०१३), "Saraswatichandra: A lavish love story", indiatimes.com, अन्तिम पहुँच ७ अप्रैल २०१४ 
  15. "Karan Singh Grover hires a personal designer", indiatimes.com, १० मार्च २०१४, अन्तिम पहुँच ७ अप्रैल २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]