जेली फिस
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
समुद्रमा पाइने जेली फिस नाम अनुसार खाने 'जेली' जस्तै देखिन्छ। नरम पारदर्शी जेली फिसको भुजासम्म पानी नै भरिएको हुन्छ |शरीरको आकार र आन्तरिक बनावट बिचित्रको हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा जेली फिसमा कुनै पनि हड्डी हुँदैन। ठूलो होस वा सानो जेली फिसको शरीरलाई आन्तरिक तन्तुहरू भित्र भरिएको पानीले सहारा दिन्छ |हेर्दा आकर्षक लाग्ने जेली फिस डायनोसरको जमानादेखि पृथ्वीमा रहेको छ अनुमान गरिएको छ। ६ करोड ५० लाख वर्ष पहिलेदेखि जेली फिस त्यसै अस्तित्वमा रहन सफल भएको भने होइन। शत्रुबाट बच्ने उपायको लागि जेली फिस प्रख्यात छ। उदाहरणका लागि बक्स जेल फिसलाई निकै घातक समुद्री जीव मानिन्छ। यसले बर्सेनि सार्कले भन्दा बढी मान्छे मार्ने गर्छ। त्यस्तै, लायन मेन जेली फिस त विशालकाय हुन्छ। आठ मिटर आकारको यस जेली फिसको भुजाहरू ६० मिटरसम्म लामा हुन्छन्।
![]() |
विकिमिडिया कमन्समा जेली फिस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |