जेविका कार्की

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जेविका कार्की
जन्मजेविका कार्की
२०५२ पौष १९
पेप्सिकोला, काठमाडौं, नेपाल
वासस्थानकाठमाडौं, नेपाल
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१३–हाल
मातापिताराजेन्द्र कार्की (पिता), बाला अधिकारी (आमा)

जेविका कार्की नेपाली चलचित्र क्षेत्रको नायिका तथा मोडल हुन्। उनले नेपाली चलचित्र जन्मभूमीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन। [१]

जिवनी[सम्पादन गर्ने]

जेविकाको जन्म २०५२ पौष १९ गते काठमाडौंको पेप्सिकोलामा बाबु राजेन्द्र कार्की र आमा बाला अधिकारीको छोरीको रूपमा भएको थियो।

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]