जेविका कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेविका कार्की
जन्मजेविका कार्की
२०५२ पौष १९
पेप्सिकोला, काठमाडौँ, नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१३–हाल
मातापिताराजेन्द्र कार्की (पिता), बाला अधिकारी (आमा)

जेविका कार्की नेपाली चलचित्र क्षेत्रको नायिका तथा मोडल हुन्। उनले नेपाली चलचित्र जन्मभूमीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन। [१]

जिवनी[सम्पादन गर्नुहोस्]

जेविकाको जन्म २०५२ पौष १९ गते काठमाडौँको पेप्सिकोलामा बाबु राजेन्द्र कार्की र आमा बाला अधिकारीको छोरीको रूपमा भएको थियो।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]