जे.के. रोलिङ
Jump to navigation
Jump to search
जे.के. रोलिङ्ग | |
---|---|
![]() | |
जन्म | ३१ जुलाई १९६५ |
पेशा | लेखक तथा उपन्यासकार |
जोएन जो रोलिङ्ग (जन्म: ३१ जुलाई १९६५; साहित्यिक नाम: जे. के. रोलिङ र रोबर्ट ग्यालब्रेथ) बेलायती उपन्यासकार र ह्यारी पोटर का लिखिका हुन् । चालीस करोड भन्दा बढी बेचिएका उनको पुस्तक सर्वाधिक बिक्री भएको पुस्तक हो र यसमा चलचित्र पनि बनिसकेका छन् ।
सन्दर्भ सूची[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा जे.के. रोलिङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |