जे.के. रोलिङ
स्वरूप
जे.के. रोलिङ्ग | |
---|---|
जन्म | ३१ जुलाई १९६५ |
पेशा | लेखक तथा उपन्यासकार |
जोएन जो रोलिङ्ग (जन्म: ३१ जुलाई १९६५; साहित्यिक नाम: जे. के. रोलिङ र रोबर्ट ग्यालब्रेथ) बेलायती उपन्यासकार र ह्यारी पोटर का लिखिका हुन् । चालीस करोड भन्दा बढी बेचिएका उनको पुस्तक सर्वाधिक बिक्री भएको पुस्तक हो र यसमा चलचित्र पनि बनिसकेका छन् ।
विवादहरू
[सम्पादन गर्नुहोस्]सन् २०२० देखि जे.के. रोलिङ पारलैङ्गिक व्यक्तिहरूको विषयमा दिएका टिप्पणीहरूबाट विवादमा परेका छन् । उन माथि पारद्वेषी भावनाहरू फैलाइएको आरोप लागिएको छ । [१] [२] [३] [४]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ "J.K. Rowling's bigotry is painful and maddening", CNN।
- ↑ "JK Rowling ‘transphobia’ controversy: Everything you need to know", The Indian Express।
- ↑ "JJ.K. Rowling doubles down on transphobic comments, reveals she’s an abuse survivor", Global News।
- ↑ "J.K. Rowling says book character in transphobia row has real life roots", Reuters।
विकिमिडिया कमन्समा जे.के. रोलिङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।