जे रोडरिगेज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जे रोडरिगेज (जन्म: २९ जुलाई १९८९) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जो फुटबल क्लब वेस्ट ब्रुमविच एल्बर्न र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रूपमा खेल्छन् ।

जे रोडरिगेज
Jay Rodriguez.jpg
सन् २०११ मा रोडरिगेज बर्नली सँग
व्यक्तिगत विवरण
पुरा नाम जे एनरिक रोडरिगेज[१]
जन्म मिति (१९८९-०७-२९) २९ जुलाई १९८९ (उमेर ३१)[१]
जन्म स्थान बर्नली, इङ्ल्यान्ड
उचाई ६ फिट १ इन्च (१.८५ मी)[१]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब वेस्ट ब्रुमविच एल्बर्न
सङ्ख्या १९
युवा क्लब
0000–२००७ बर्नली
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००७–२०१२ बर्नली १०५ (३१)
२००८स्टिर्लीङ एल्बर्न (ऋणमा) ११ (३)
२०१०बर्नस्ली (ऋणमा) (१)
२०१२–२०१७ साउथह्याम्टन १०४ (२६)
२०१७– वेस्ट ब्रोमबिच एल्बर्न ४९ (१४)
राष्ट्रिय टोली
२०११ इङ्ल्यान्ड यू २१ (०)
२०१३– इङ्ल्यान्ड (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १७:३५, ७ अक्टोबर २०१८ (युटसी).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी १७:३५, ७ अक्टोबर २०१८ (युटिसी)

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ Hugman, Barry J., सम्पादक (२०१०), The PFA Footballers' Who's Who 2010–11, Edinburgh: Mainstream Publishing, पृ: ३५९, आइएसबिएन 978-1-84596-601-0 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]