जैस्मिन भसीन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जैस्मिन भसीन
जन्मजैस्मिन भसीन
(१९९०-०६-२८) जुन २८, १९९० (उमेर २९)
नयाँ दिल्ली, भारत
पेशाअभिनेत्री
कार्यकाल२०१० – वर्तमान
उचाइ५ फिट ६ इन्च (१.६८ मी)

जैस्मिन भसीन एक भारतीय अभिनेत्री हुन् । उनको जन्म नयाँ दिल्लीमा भएको थियो । उनले वानम नामक एक तमिल चलचित्रबाट आफ्नो अभिनयको शुरूआत गरिन् । उनी टशन-ए-इश्कमा मुख्य भूमिकामा छिन् ।[१][२][३]

चलचित्र[सम्पादन गर्ने]

  • वानम (तमिल चलचित्र)

धारावाहिक[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Jasmine replaces Sneha in Vaanam" 
  2. "Change of heroine in ‘Vaanam’" 
  3. "Jasmin replaces Sneha Ullal in Vaanam", The Times Of India, २५ अप्रिल २०११। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]