जैस्मिन भसीन
स्वरूप
जैस्मिन भसीन | |
|---|---|
| जन्म | जैस्मिन भसीन जुन २८, १९९० नयाँ दिल्ली, भारत |
| पेशा | अभिनेत्री |
| कार्यकाल | २०१० – वर्तमान |
| उचाइ | ५ फिट ६ इन्च (१.६८ मी) |
जैस्मिन भसीन एक भारतीय अभिनेत्री हुन् । उनको जन्म नयाँ दिल्लीमा भएको थियो । उनले वानम नामक एक तमिल चलचित्रबाट आफ्नो अभिनयको शुरूआत गरिन् । उनी टशन-ए-इश्कमा मुख्य भूमिकामा छिन् ।[१][२][३]
चलचित्र
[सम्पादन]- वानम (तमिल चलचित्र)
धारावाहिक
[सम्पादन]यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Jasmine replaces Sneha in Vaanam", मूलबाट २०११-०२-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०३-१३।
- ↑ "Change of heroine in ‘Vaanam’", मूलबाट २०१५-०८-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०३-१३।
- ↑ "Jasmin replaces Sneha Ullal in Vaanam", The Times Of India, २५ अप्रिल २०११, मूलबाट २०१४-०१-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०३-१३।