जोगमाई खोला जलविद्युत आयोजना
स्वरूप
| आधिकारिक नाम | जोगमाई खोला जलविद्युत् आयोजना |
|---|---|
| देश | |
| स्थान | इलाम जिल्ला |
| निर्देशाङ्क | २६°५४′४०″उ ८८°०३′२०″पू / 26.91111°N 88.05556°E |
| उद्देश्य | उर्जा |
| स्थिति | सक्रिय |
| मालिक(हरू) | सान्भी इनर्जी प्रालि |
| बाँध र पानी बाहिरिने मार्ग | |
| पानीको स्रोत | जोगमाई नदी |
| सुरुवात मिति | २०७४-०१-१८ |
| प्रकार | नदीको पानी |
| क्षमता | ७.६ मेगावाट |
जोगमाई खोला जलविद्युत आयोजना इलाम जिल्लामा रहेको एक जलविद्युत आयोजना हो। [१] जोगमाई नदीको बहाव ७.६ मेगावाट बिजुली उत्पादन गर्न प्रयोग गरिन्छ। यस जलविद्युत आयोजना सान्भी इनर्जी प्रालिको स्वामित्वमा रहेको छ भने यसको विकास पनि सोही कम्पनीले गरेको थियो।[२] आयोजनाले २०७४-०१-१८ बाट विद्युत उत्पादन सुरु गरेको थियो। उत्पादन अनुमतिपत्रको म्याद २१०४-१२-२८ मा समाप्त हुनेछ।[३] त्यसपछि यसलाई सरकारी बनाइनेछ। विद्युत् केन्द्र राष्ट्रिय प्रशासण लाइनमा जोडिन्छ र बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिन्छ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "इलाम जिल्लामा १८ वटा जलविद्युत आयोजना पुरा (भिडियाे)"। माउन्टेन टेलिभिजन (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ डिसेम्बर २०२१।
- ↑ "सान्भी इनर्जीले ५.२ मेगावाटको जोगमाई क्यासकेड निर्माण गर्ने"। ऊर्जा खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ डिसेम्बर २०२१।
- ↑ "Operating Projects- Hydro (Above 1MW)"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१० मिति
- ↑ Annual Report 2019/2036, नेपाल विद्युत् प्राधिकरण।