जोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जोड (गणित)बाट अनुप्रेषित)
स्याउको हिसाब ३ + २ = ५ स्याउ, पाठ्यक्रमको एक लोकप्रिय उदाहरण[१]

योग वा जोड (सामान्यतया ⟨+⟩ चिन्हले सङ्केत गरिन्छ ) अङ्क गणितको घटाउ, गुणनभाग सहितको चार प्रमुख प्रक्रिया मध्ये एक हो। [२] कुनै दुई सङ्ख्यालाई योग गर्दा वा जोड्दा, ती दुई सङ्ख्याको मानलाई जम्मा गरिन्छ। सँगैको चित्रको उदाहरणमा दुई लाइनमा रहेको ३ स्याउ र २ स्याउको जोड ५ स्याउ हुन्छ। यसलाई गणीतीय रूपमा यसरी प्रस्तुत गरिन्छ "३ + २ = ५"

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. From Enderton (p. 138): "...select two sets K and L with card K = 2 and card L = 3. Sets of fingers are handy; sets of apples are preferred by textbooks."
  2. Lewis, Rhys (१९७४), "Arithmetic", First-Year Technician Mathematics, Palgrave, London: The MacMillan Press Ltd, पृ: १, आइएसबिएन 978-1-349-02405-6, डिओआई:10.1007/978-1-349-02405-6_1 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=जोड&oldid=1204230" बाट अनुप्रेषित