जोलेन ब्लालक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोलेन ब्लालक
जोलेन सन् २००६ इजिप्टमा
जन्म (1975-03-05) मार्च ५, १९७५ (उमेर ४९)
स्यान डिएगो, क्यालिफोर्निया, अमेरिका
अन्य नामजोलेन रेपिनो
पेशाअभिनेत्री
कार्यकाल१९९८-वर्तमान
उचाइ५ फिट ६ इन्च (१.६८ मी)[१]
जीवनसाथी
माइकल रेपिनो
(
वि २००३)
सन्तान
वेबसाइटhttp://mrsrapino.com/

जोलेन किङ ब्लालक (जन्म मार्च ५, १९७५) एक अमेरिकी चलचित्र तथा टेलिभिजन अभिनेत्री तथा मोडल हुन् । उनले स्टार ट्रेकमा गरेको अभिनयको लागि उसको प्रशंशक उनलाई मन पराउँछन् । यस बाहेक उनी विभिन्न टेलिभिजन चलचित्र तथा टेलिभिजन कार्यक्रममा पाहुनाको रूपमा कार्य गरेकी छिन ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

जोलेन ब्लालकको जन्म तथा हुर्काइ स्यान डिएगो क्यालिफोर्नियामा भएको हो । जोलेनसँगै उसको तिन दिदि बहिनी रहेको छ ।[२] उनी आफ्नो बाल्यकालमा विभिन्न सिपमुलक कार्य गरेकी थिइन् ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Ryder James, "Jolene Blalock - IMDb", IMDb.com, Inc., अन्तिम पहुँच २०११-०३-२९ 
  2. Nick Fiaca, "Starship trouper; Sci-fi; Television", The Sun (30 March 2002), The TV Mag 24.
  3. "Star Profile: Jolene Blalock", Evening Times (Glasgow, 4 September 2002), p. 23.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]