जोसमनी सन्त परम्परा र साहित्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जोसमनी सन्त परम्परा र साहित्य जनकलाल शर्माद्वारा लेखिएको एक नेपाली भाषाको ग्रन्थ हो। यस पुस्तकले वि.सं. २०२० सालको मदन पुरस्कार प्राप्त गरेको थियो। [१]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "संवत् २०१३ देखि मदन पुरस्कारबाट सम्मानित स्रष्टाहरूको सूची:", मदन पुरस्कार पुस्तकालय, अन्तिम पहुँच ०८/१०/२०२०