जोस मर्फी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
जोस मर्फी
Josh Murphy (cropped).jpg
सन् २०१४ मा मर्फी नर्विच सिटीबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम जोसुवा मर्फी[१]
जन्म मिति (१९९५-०२-२४) २४ फेब्रुअरी १९९५ (उमेर २६)[२]
जन्म स्थान वेम्बेली, इङ्ल्यान्ड
उचाई १.७३ मी (५ फिट ८ इन्च)[३]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब कार्डिफ सिटी
सङ्ख्या ११
युवा क्लब
२००६–२०१३ नर्विच सिटी
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१३–२०१८ नर्विच सिटी ८५ (११)
२०१५वेषन एथलेटिक्स (ऋणमा) (०)
२०१५–२०१६मिल्टन केन्स डन (ऋणमा) ४२ (५)
२०१८– कार्डिफ सिटी (२)
राष्ट्रिय टोली
२०१२ इङ्ल्यान्ड यू-१८ (०)
२०१२–२०१४ इङ्ल्यान्ड यू-१९ ११ (०)
२०१४ इङ्ल्यान्ड यू-२० (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १६:०२, २० अक्टोबर २०१८ (युटिसी).

जोस मर्फी (जन्म: २४ फेब्रुअरी १९९५) एक इङ्ल्यान्ड पेशेवर फुटबल खेलाडी हुन जसले वेल्सको क्लब कार्डिफ सिटी र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "इपिएल:प्रिमियर लिगका खेलाडीहरू" (पिडिएफ), प्रिमियर लिग, २० मे २०१७, पृ: २७, अन्तिम पहुँच १० अक्टोबर २०१७ 
  2. "जोस मर्फी", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १० अक्टोबर २०१७ 
  3. भि११/players/josh-murphy-239961/ "जोस मर्फी", 11v11.com, AFS Enterprises, अन्तिम पहुँच १० अक्टोबर २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]