ज्याक एफ्रोन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ज्याक एफ्रोन
ज्याक एफ्रोन क्यानिस फिल्म फेस्टिभलमा
जन्म ज्याकरी डेभिड अलेक्जान्डर एफ्रोन
(१९८७-१०-१८) अक्टोबर १८, १९८७ (उमेर ३०)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
वासस्थान लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका[१]
पेशा अभिनेता, गायक
कार्यकाल २००२ - वर्तमान
वेबसाइट zacefron.com

ज्याकरी डेभिड अलेक्जान्डर एफ्रोन (जन्म अक्टोबर १८, १९८७)[२] एक अमेरिकी अभिनेता र गायक हुन् । एफ्रोनले २००० को प्रारम्भमा अभिनय शुरू गरेका हुन् । डिज्नी च्यानलको चलचित्र हाईस्कुल म्यूजिकल, डब्लूबीको शृङ्खला समरल्याण्ड र २००७ को चलचित्र हेयरस्प्रे मार्फत उनी लोकप्रिय भएका हुन । [३] एफ्रोननले १७ अगेन, मी एण्ड ओर्सन वेलेस, चार्ली सेन्ट क्लाउड, न्यू इयर्स इभ र द लक्की वान आदि चलचित्रमा मूख्य भूमिका निभाइसकेका छन् ।

बाल्यकाल[सम्पादन गर्ने]


चलचित्र शुरुवात[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

फिल्मोग्राफी[सम्पादन गर्ने]

एल्बमहरू[सम्पादन गर्ने]

प्रसिद्धि[सम्पादन गर्ने]

सन्दर्भ सूचीहरू[सम्पादन गर्ने]

  1. "Inside Zac Efron's new, sober life". USA TODAY. May 1, 2014. http://www.usatoday.com/story/life/people/2014/05/01/inside-zac-efron-sober-life-neighbors/8561209/. अन्तिम पहुँच मिति: September 8, 2015. 
  2. "Zac Efron Biography". TVGuide.com. http://www.tvguide.com/celebrities/zac-efron/bio/192497. अन्तिम पहुँच मिति: October 16, 2013. 
  3. "Zac Efron Joins Cast of Hairspray", CBS Studios, June 26, 2006. अन्तिम पहुँच मिति:August 15, 2006.

बाह्य कडीहरू[सम्पादन गर्ने]