ज्योति काफ्ले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्योति काफ्ले
जन्मकाठमाडौँ, नेपाल
अन्य नामनक्कली बाबुराम
पेशाअभिनेता

ज्योति काफ्ले नेपालका एक चर्चित हाँस्य कलाकार हुन् । उनलाई "नक्कली बाबुराम" भनेर पनि चिनिन्छ । उनले हाँस्य टेलिशृङ्खलामार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्दछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]