ज्योति काफ्ले

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ज्योति काफ्ले
Jyoti Kafle.jpg
जन्म
काठमाडौं, नेपाल
अन्य नामहरू नक्कली बाबुराम
पेशा अभिनेता

ज्योति काफ्ले नेपालका एक चर्चित हाँस्य कलाकार हुन् । उनलाई "नक्कली बाबुराम" भनेर पनि चिनिन्छ । उनले हाँस्य टेलिशृङ्खलामार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्दछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]