झ्यानाकुटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
झ्यानाकुटी
झ्यानाकुटीको चलचित्र पोस्टर
निर्देशकसिमोस सुनुवार
निर्मातानिशा अधिकारी[१]
कथाकारप्रदीप भारद्वाज
कलाकारसौगात मल्ल
बेनिशा हमाल
सुमी मोक्तान
सङ्गीतकारसनिस सुनुवार
विकास चौधरी
स्टुडियोद एल्लो ब्याण्ड
प्रदर्शन
  • १७ नोभेम्बर २०१७ (२०१७-११-१७)
समयावधि१३८ मिनेट
देशनेपाल
भाषानेपाली

झ्यानाकुटी एक नेपाली चलचित्र हो, जसको निर्देशन सिमोस सुनुवारले गरेका हुन् । यस चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान तथा जीवन भट्टराई मुख्य भुमिकामा रहेका छन् । यस चलचित्रको प्रदर्शन विसं २०७४ मङ्सिर १ मा भएको थियो ।[२][३][४]

कलकार[सम्पादन गर्ने]

  • सौगात मल्ल
  • वेनिशा हमाल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "बेनिशा र सौगातको झ्यानाकुटी", saptahik.ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०१-०४ 
  2. "Jhyanakuti Movie Review; A decent drive to dramatic comedy", www.inheadline.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-०४ 
  3. "फिल्म समीक्षाः भाँडाकुटीजस्तो ‘झ्यानाकुटी’", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०१९-०१-०४ 
  4. "‘झ्यानाकुटी’को ‘जुरुक्कै’ प्रचार शैली हिट !", www.filmykhabar.com, अन्तिम पहुँच २०१९-०१-०४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

इन्टरनेट चलचित्र डाटाबेसमा झ्यानाकुटी

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]