सामग्रीमा जानुहोस्

टिराना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टिराना
Tiranë
नगरपालिका
देश अल्बानिया
काउन्टी टिराना
स्थापना१६१४
उपक्षेत्र११ नगरपालिका एकाई
सरकार
 • मेयरलुल्जीम बशा (प्रजातान्त्रिक पार्टी)[]
 • सरकारशहर परिषद
क्षेत्रफल
 • नगरपालिका४१.८ किमी (१६.१ वर्ग माइल)
 • महानगर
१,६५२ किमी (६३८ वर्ग माइल)
उन्नतांश
११० मिटर (३६० फिट)
जनसङ्ख्या
 (२०११)[]
 • नगरपालिका६२१,२८६
 • घनत्व१०,५५३/किमी (२७३३०/वर्ग माइल)
 • सहरी
४२१,५४६
 • सहरी घनत्व१४,७४६/किमी (३८१९०/वर्ग माइल)
 • महानगर
८०२,५२३
समय क्षेत्रयुटिसी+१ (केन्द्रीय युरोपेली समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+२ (केन्द्रीय युरोपेली ग्रीष्म समय)
पोस्टल कोड
१००१-१०२८[]
क्षेत्रीय सङ्केत+३५५ ४
वेबसाइटwww.tirana.gov.al

टिराना /t[invalid input: 'ɨ']ˈrɑːnə/ ( ) (मानक अल्बानियाई: Tiranë; क्षेत्रीय घेग अल्बानियाई: टिरोना) अल्बानिया देशको राजधानी र सबैभन्दा ठुलो शहर हो । टिराना सन् १९२० मा अल्बानियाको राजधानी बनेको थियो । यहाँको जनसङ्ख्या ३२१,५४६ रहेको छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "www.tirana.gov.al", www.tirana.gov.al, अन्तिम पहुँच २०१३-०१-२१  वेब्याक मेसिन अभिलेखिकरण २०११-०४-१४ मिति
  2. "Population and Housing Census in Albania", Institute of Statistics of Albania, २०११। 
  3. (अल्बानियाई) Kodi postar Posta Shqiptare. www.postashqiptare.al. Retrieved on 13 November 2008

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]