सामग्रीमा जानुहोस्

टेबल हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेबल हिमाल
Table Mountain
ब्लोबर्गस्ट्रान्डबाट देखिएको टेबल हिमाल र केप टाउनको दृश्य ।
सर्वोच्च विन्दु
उचाइ१,०८४.६ मी (३,५५८ फिट)[]
प्रमुखता१,०५५ मी (३,४६१ फिट)
सूचीदक्षिण अफ्रिकाका हिमालहरूको सूची
भूगोल
टेबल हिमालTable Mountain मा पर्दछ दक्षिण अफ्रिका
टेबल हिमालTable Mountain
टेबल हिमाल
Table Mountain
केप टाउन, दक्षिण अफ्रिका
भूविज्ञान
चट्टानको उमेरसिल्युरियाली/ओर्डोभिसी
हिमाल प्रकारबलौटे
आरोहण
पहिलो आरोहणएन्टोनियो दे सलदन्हा, १५०३
सबैभन्दा सजिलो मार्गप्लेटक्लिप खोंच

टेबल हिमाल दक्षिण अफ्रिकाको केप टाउनमा अवस्थित चुचुरो समथर भएको हिमाल हो । महत्त्वपूर्ण पर्यटकीय आकर्षणको रूपमा रहेको यो हिमाल घुम्न आउने पर्यटकहरू यहाँ रहेको केबुलकार उपयोग गर्छन् भने कतिपय पर्यटकहरू टाकुरामा पुग्न पदयात्रा गर्छन् ।[] यो हिमाल टेबल माउन्टेन राष्ट्रिय निकुञ्जको एक भाग हो ।[]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. Chief Directorate: National Geo-spatial Information (२०००), 3318CD Cape Town, 1:50,000, Topographical (9th संस्करण)।
  2. "Table Mountain in Cape Town", www.vibescout.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-०६
  3. "15 Things You Didn’t Know About Table Mountain", २०१७।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]