टेराकोटा सेना
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | Cultural: i, iii, iv, vi |
सन्दर्भ | 441 |
सूचीकृत | 1987 (11th सत्र) |
टेराकोटा सेना वा टेराकोटा योद्धा एवं अश्व टेराकोटा को मूर्ति हो जुन चीन को प्रथम सम्राट किन शी हुआंग को सेना को निरूपण गद छ। यो मूर्ति २१०-२०९ ईसा पूर्व सम्राट को शव को साथ पुरियको थियो। ये मूर्ति, १९७४ मा जल आपूर्ति सम्बन्धी निर्माण कार्य गने समयमा स्थानीय किसानले भेटेका थिय। यसमा ८ हजार भन्दा अधिक मूर्तिहरू सैनिक तथा अश्व वास्तिक आकारमा छन्। १९८७ मा यूनेस्कोबाट विश्व धरोहर स्थल को सूचीमा समापन गरियो