टेलिभिसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेलिभिसा Grupo Televisa, S.A.B. de C.V.
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी
आइएसआइएनMXP4987V1378 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगमास मिडिया
पूर्ववर्तीTelevicentro (1952)
टेलिसिस्टेमा मेक्सिकानो (1955-1973)
टेलिभिजन ईन्देपेन्दिएन्ते दे मेक्सिको (1965-1973)
Grupo Televisa (1973)
स्थापितजनवरी ८, १९७३; ५१ वर्ष पहिले (१९७३-०१-08)
स्थापनाकर्ताएमिलियो अज्कर्रागा मिल्मो
केन्द्रीय कार्यालय,
मुख्य व्यक्ति
एमिलियो अज्कर्रागा हेअन् (प्रमुख कार्यकारी अधिकृत)
अल्फोन्सो डे आङ्गोइतिअ (अध्यक्ष र महानिर्देशक)
राजश्व5,300,000,000 अमेरिकी डलर (2012) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटwww.televisa.com,
www.televisa.com/corporativo (Corporate)

ग्रुपो टेलिभिसा (स्पेनी: Grupo Televisa, S.A.B. de C.V.) वा टेलिभिसा (Televisa) यो एक मेक्सिकन मिडिया कम्पनी हो र ल्याटिन अमेरिका[१][२] र स्पेनी भाषा बोल्ने संसारमा सबैभन्दा ठूलो मध्ये एक हो।[३] यसको व्यवसायमा टेलिभिजन र रेडियो कार्यक्रम उत्पादन र प्रसारण, पत्रिका वितरण, आदि समावेश छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Diario La Tercera (Argentina) "Televisa baja sus ganancias en primer trimestre de 2011"", Latercera.com, २०११-०४-१५, मूलबाट २०१३-०१-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०३-०७  = Archive.today अभिलेखिकरण २०१३-०१-०३ मिति
  2. "Editorial Televisa, World’s Largest Spanish-Language Publisher, Goes Live with K4", Managing Editor Inc., डिसेम्बर ३, २००९, मूलबाट जुन ४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०५-१९  = Archive.today अभिलेखिकरण जुन ४, २०१२ मिति
  3. Putting Pictures to Work वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-१४ मिति – Snell & Wilcox