टोगो महिला राष्ट्रिय फुटबल टोली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
 टोगो
सङ्गठनटोगो फुटबल सङ्घ (एफएएफ)
उप-सङ्गठनडब्लू.ए.एफ.यु (पश्चिम अफ्रिका)
सङ्गठनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकPaul Zoungbede
सर्वाधिक उपस्थितिअज्ञत
सर्वाधिक गोलकर्ताअज्ञात
गृह रङ्गशालाStade de Kégué
फिफा अङ्कTOG
फिफा वरियता क्रमउपलब्ध छैन
फिफा उच्च वरियता क्रमउपलब्ध छैन
फिफा निम्न वरियता क्रमउपलब्ध छैन
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
साओ टोमे र प्रिन्सिपे साओ टोमे र प्रिन्सिपे ०−३ टोगो टोगो
(साओ टोमे र प्रिन्सिपे; १९ फेब्रुअरी २००६)
ठूलो विजय
टोगो टोगो ६−० साओ टोमे र प्रिन्सिपे साओ टोमे र प्रिन्सिपे
(टोगो; २६ फेब्रुअरी २००६)
ठूलो हार
गणतन्त्र कङ्गो कंगो ९−० टोगो टोगो
(ब्राजिभिल; १९ फेब्रुअरी २००६)

टोगो महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टोगोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो टोगो फुटबलको लागि शासकीय निकाय टोगो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१][२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "टोगो: नतिजा र खेलहरू", फिफा, अन्तिम पहुँच १६ अप्रिल २०१२ 
  2. "साओ टोमे र प्रिन्सिपे : नतिजा र खेलहरू", फिफा, अन्तिम पहुँच १६ अप्रिल २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]