टोगो महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 टोगो
सङ्गठनटोगो फुटबल सङ्घ (एफएएफ)
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घडब्लू.ए.एफ.यु (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकPaul Zoungbede
सर्वाधिक उपस्थितिअज्ञत
सर्वाधिक गोलकर्ताअज्ञात
गृह रङ्गशालाStade de Kégué
फिफा कोडTOG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताउपलब्ध छैन
उच्च वरीयताउपलब्ध छैन
निम्न वरीयताउपलब्ध छैन
पहिलो अन्तर्राष्ट्रिय
साओ तोमे र प्रिन्सिपी साओ तोमे र प्रिन्सिपी ०−३ टोगो टोगो
(साओ तोमे र प्रिन्सिपी; १९ फेब्रुअरी २००६)
ठूलो विजय
टोगो टोगो ६−० साओ तोमे र प्रिन्सिपी साओ तोमे र प्रिन्सिपी
(टोगो; २६ फेब्रुअरी २००६)
ठूलो हार
गणतन्त्र कङ्गो कंगो ९−० टोगो टोगो
(ब्राजिभिल; १९ फेब्रुअरी २००६)

टोगो महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टोगोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो टोगो फुटबलको लागि शासकीय निकाय टोगो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१][२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "टोगो: नतिजा र खेलहरू", फिफा, अन्तिम पहुँच १६ अप्रिल २०१२ 
  2. "साओ तोमे र प्रिन्सिपी : नतिजा र खेलहरू", फिफा, अन्तिम पहुँच १६ अप्रिल २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]