टोटनह्याम हट्स्पर फुटबल क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(टोटन्ह्याम हटस्पर बाट पठाईएको)
Jump to navigation Jump to search
टोटनह्याम हट्स्पर फुटबल क्लब
499px-Tottenham Hotspur.svg.png
पुरानामटोटनह्याम हट्स्पर फुटबल क्लब
उपनाम(हरू)स्पर्स, द लिलिव्हाइट्स
स्थापना५ सेप्टेम्बर १८८२; १३६ वर्ष अघि (१८८२-०९-05),हटस्पर एफसीका रूपमा
मैदानटोटनह्याम हट्स्पर स्टेडियम
मैदान क्षमता६२,०६२
मालिकइएनआइसी अन्तर्राष्ट्रिय लिमिटेड
अध्यक्षड्यानियल लेभी
म्यानेजरमौरिसियो पोचेततिनो
लिगप्रिमियर लिग
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान सिजन

टोटनह्याम हट्स्पर फुटबल क्लब एक अङ्ग्रेजी फुटबल क्लब हो । यो क्लब अङ्ग्रेजी प्रिमियर लिगमा खेल्दै आएको छ । यसको वर्तमान स्टेडियम उत्तरी लन्डन अवस्थित व्हाइट हार्ट लेन हो । टोटनह्याम हट्स्पर फुटबल क्लबका कप्तान ह्युगो लोरिस हुन् । यस क्लबको लोकप्रिय उपनाम स्पर्सस हो ।

इतिहास[सम्पादन गर्ने]

घरेलु रङ्गशाला[सम्पादन गर्ने]

खेलाडीहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]