सामग्रीमा जानुहोस्

ठेउले खोला जलविद्युत केन्द्र

ठेउले खोला जलविद्युत केन्द्र
ठेउले खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
ठेउले खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा ठेउले खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामठेउले खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानबागलुङ जिल्ला
निर्देशाङ्क२८.०°१०.०′२०.०″उ ८३.०°३६.०′५१.०″पू / 28.172222°N 83.614167°E / 28.172222; 83.614167
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)बाराही हाइड्रोपावर प्रा लि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतथेउले खोला
प्रकारनदीको पानी
क्षमता१.५ MW

ठेउले खोला जलविद्युत केन्द्र बागलुङ जिल्लामा अवस्थित रहेको, १.५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले ठेउले खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बाराही हाइड्रोपावर प्रा लि को स्वामित्वमा रेहेको यो आयोजना २०७५-०३-२४ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०३-२७ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन