सामग्रीमा जानुहोस्

डम्बरसिंह गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डम्बरसिंह गुरुङ
भारतको संविधान सभा सदस्य
कार्यकाल
सन् १९४६ नोभेम्बर  सन् १९४८ अप्रिल ७
निर्वाचन क्षेत्रबङ्गाल प्रान्त
व्यक्तिगत विवरण
जन्म(१९१५-०१-२३)२३ जनवरी १९१५
कालिम्पोङ, पश्चिम बङ्गाल
मृत्यु७ अप्रिल १९४८(1948-04-07) (उमेर ३३)
राजनीतिक दलअखिल भारतीय गोर्खा लिग

डम्बरसिंह गुरुङ (२३ जनवरी १९१५ - ७ अप्रिल १९४८ ) एक भारतीय राजनीतिज्ञ, वकील र सामाजिक कार्यकर्ता थिए। उनले सन् १९४३ मा अखिल भारतीय गोर्खा लिग नामक एउटा राजनीतिक दलको स्थापना गरेका थिए। पश्चिम बङ्गालको कालिम्पोङमा जन्मेका गुरुङले सन् १९४८ मा आफ्नो मृत्यु नहोउञ्जेलसम्म भारतको संविधान सभामा भारतीय गोर्खा समुदायको प्रतिनिधित्व गरेका थिए।[] उनको मृत्युपछि अरि बहादुर गुरुङले उनको स्थान लिएका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]