डिसी कमिक्स
स्वरूप
सहायक कम्पनी | डिसी इन्टरटेनमेन्ट |
---|---|
स्थिति | सक्रिय |
स्थापना | १९३४[१][२][३] (नेशनल अलाइड पब्लिकेसन्सको रूपमा) |
संस्थापक | माल्कम ह्वीलर-निकोलसन |
मुख्यालय स्थान | बरबैङ्क, क्यालिफोर्निया |
वितरक | पेन्गुइन र्यान्डम हाउस पब्लिसर सर्विसेज, डायमन्ड कमिक डिस्ट्रिब्युटर्स |
Key people | |
प्रकाशन प्रकार | प्रकाशनहरूको सूची |
आधिकारिक वेबसाइट | www |
डिसी कमिक्स एक अमेरिकी कमिक्स पुस्तक प्रकाशक कम्पनी हो। यो डिसी इन्टरटेनमेन्टको प्रकाशन इकाइ हो,[४][५] जुन वार्नर ब्रोसको सहायक कम्पनी हो। डिसी कमिक्स अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा पुरानो कमिक पुस्तक कम्पनी मध्ये एक हो र धेरै सांस्कृतिक रूपमा प्रतिष्ठित पात्रहरूको निर्माणको लागि परिचित छ, जुनमा ब्याटम्यान, सुपरम्यान र वन्डर वुमन र साथमा केहि खलनायकहरू जस्तै लुथर, जोकर, क्याटवुमन पनि समावेश छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Marx, Barry, Cavalieri, Joey and Hill, Thomas (w), Petruccio, Steven (a), Marx, Barry (ed). "Major Malcolm Wheeler-Nicholson DC Founded" Fifty Who Made DC Great: 5 (1985), DC Comics
- ↑ Goulart, Ron (१९८६), Ron Goulart's Great History of Comics Books, Contemporary Press, पृ: ५५, आइएसबिएन 0-8092-5045-4।
- ↑ Benton, Mike (१९८९), The Comic Book in America: An Illustrated History, Dallas, Texas: Taylor Publishing, पृ: 17–18, आइएसबिएन 978-0-87833-659-3।
- ↑ Melrose, Kevin (अक्टोबर १०, २००९), "DC Entertainment – what we know so far", Comic Book Resources, मूलबाट १३ सितंबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ११, २००९। वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर १३, २००९ मिति
- ↑ "DC Entertainment Expands Editorial Leadership Team", मे ५, २०१७, मूलबाट १३ मई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जून २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा डिसी कमिक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।