ब्याटम्यान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ब्याटम्यान

ब्याटम्यान (अङ्ग्रेजी: Batman) डिसी कमिक्सको एक काल्पनिक पात्र हो। बब केन र बिल फिंगरले यसको रचना गरेका हुन्। ब्याटम्यान ब्रुस वेनको नामबाट गोथम शहरमा बस्छन्। ब्याटम्यानलाई डार्क नाइट पनि भनिन्छ।

अधिकांश सुपरहिरोको जस्तो ब्याटम्यानसँग कुनै अलौकिक शक्ति छैन।

चलचित्रहरूमा[सम्पादन गर्ने]

ब्याटम्यानको धेरै चलचित्रहरू बनेका छन्।

भिडियो गेम[सम्पादन गर्ने]

  • ब्याटम्यान: आरखम असायलम

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]

ब्याटम्यानको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

उद्धरण विकिकथनबाट
चित्र तथा मिडिया कमन्सबाट