द डार्क नाइट राइजेज
द डार्क नाइट राइजेज The Dark Knight Rises | |
---|---|
![]() रङ्गमञ्च प्रदर्शित पोस्टर | |
निर्देशक | क्रिस्टोफर नोलन |
निर्माता |
|
पटकथा |
|
कथा |
|
आधारित | Characters appearing in comic books published लेखक: DC Comics |
कलाकार | |
सङ्गीत | हान्स जिमर |
छायाङ्कन | वाली फिस्टर |
सम्पादक | ली स्मिथ |
उत्पादन कम्पनीहरू | |
वितरक | वार्नर ब्रोस पिक्चर्स |
प्रदर्शन मिति |
|
समयावधि | १६५ मिनेट |
देश |
|
भाषा | अङ्ग्रेजी |
लगानी |
|
कमाइ | $१.०८१ बिलियन |
द डार्क नाइट राइजेज (अङ्ग्रेजी: The Dark Knight Rises) क्रिस्टोफर नोलनद्वारा निर्देशित सन् २०१२ को सुपरहिरो चलचित्र हो, जसले आफ्नो भाइ जोनाथन नोलनसँग पटकथा र डेभिड एस गोयरसँग कहानी लेखेका थिए।[१] डिसी कमिक्स चरित्र ब्याटम्यानमा आधारित, यो नोलनको 'द डार्क नाइट ट्रिलोजी'मा अन्तिम भाग, र 'द डार्क नाइट' (२००८) को उत्तरकथा हो। माइकल केन, गेरी ओल्डमन, एनी ह्याथवे, टम हार्डी, मारियोँ कोतियार, जोसेफ गोर्डन-लेविट, र मोर्गन फ्रिम्यानको साथ, क्रिस्टियन बेलले ब्रुस वेन / ब्याटम्यानको रूपमा अभिनय गरेका छन्। 'द डार्क नाइट'को घटना भएको आठ वर्ष पछि, क्रान्तिकारी बेनको कारणले ब्रुस वेन आठ वर्षपछि ब्याटम्यानको रूपमा आउँछन् र गोथम सिटीलाई आणविक विनाशबाट बचाउँछन्।
कथा[सम्पादन गर्ने]
नकाबधारी आतंककारी तथा लिग अफ स्याडोको पूर्व सदस्य, बेनले उज्वेकिस्तानमाथि उडान भरिरहेको सी आइ ए को जहाजबाट परमाणु भौतिकशास्त्री डा. लियोनिड पावेललाई अपहरण गर्छ र जहाजलाई क्र्यास गराउँछ।
द डार्क नाइट राइजेज फिल्म क्रिस्टोफर नोलनको ब्याटम्यान ट्रिलोजीको दोश्रो फिल्म द डार्क नाइट (चलचित्र) को अनुसार ८ वर्ष पछीको घटना हो । दिवंगत न्याधिवक्ता (डिस्ट्रिक अटर्नी), हार्वी डेन्टलाई श्रद्धान्जलि स्वरूप डेन्ट एक्ट (डेन्ट कानुन) द्वारा गोथम पुलिस डिपार्टमेन्टलाई संगठित अपराधलाई समूल अन्त्यको लागि पूर्णतः अधिकार दिइन्छ । पुलिस कमिश्नर जेम्स गर्डन (ग्यारी ओल्डम्यान) लाई डेन्टको अपराधमाथि तथाकथित आदर्शद्वारा ढाकछोप गर्न संकोच महशुस हुन्छ। गर्डन राजीनामा दिएर सत्य कुरा बताउने कोसिस पनि गर्छन्, तर विद्यमान अवस्थालाई मध्यनजर गर्दै यस्तो काम गर्ने यो निर्णय उनी टारिदिन्छन् ।
कलाकार[सम्पादन गर्ने]
- क्रिस्टियन बेल ब्रुस वेन / ब्याटम्यानको रूपमा
- माइकल केन अल्फ्रेड पेनीवर्थको रूपमा
- गेरी ओल्डमन जेम्स गोर्डनको रूपमा
- एनी ह्याथवे सेलिना काइल / क्याटवुमनको रूपमा
- टम हार्डी बेनको रूपमा
- मेरियन कोटिल्लर्ड मिरन्डा टेट / तालिया अल घुलको रूपमा
- जोसेफ गोर्डन-लेविट जोन ब्लेकको रूपमा
- मोर्गन फ्रिम्यान लुसियस फक्सको रूपमा
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "The Dark Knight Rises", Turner Classic Movies, United States: Turner Broadcasting System, अन्तिम पहुँच मे १४, २०१८।
- ↑ "The Dark Knight Rises (2012): Joey King To Play Young Talia Al Ghul", Cosmic Book News।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा द डार्क नाइट राइजेज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- आधिकारिक वेबसाइट (वार्नर ब्रोस)
- आधिकारिक वेबसाइट (डिसी कमिक्स)
- इन्टरनेट चलचित्र डेटाबेसमा द डार्क नाइट राइजेज
- द डार्क नाइट राइजेज शीर्षक सूचीबद्ध इन्टरनेट काल्पनिक डाटाबेसमा
- द डार्क नाइट राइजेज टीसीएम चलचित्र डाटाबेसमा
- द डार्क नाइट राइजेज अलमुभीमा