सिनकोपी इङ्क
स्वरूप
चित्र:SyncopyInc. logo.png | |
व्यवसाय प्रकार | निजी कम्पनी |
---|---|
उद्योग | मोसन पिक्चर |
स्थापित | फेब्रुअरी २७, २००१[१] |
स्थापनाकर्ता | क्रिस्टोफर नोलन एमा थोमस |
केन्द्रीय कार्यालय | |
मुख्य व्यक्ति | क्रिस्टोफर नोलन एमा थोमस |
मालिक | क्रिस्टोफर नोलन एमा थोमस |
सिनकोपी इङ्क[२] एक निर्माण कम्पनी हो जुन बेलायती-अमेरिकी चलचित्र निर्देशक, पटकथा लेखक र निर्माता क्रिस्टोफर नोलन र उनकी श्रीमती, निर्माता एमा थोमसद्वारा स्थापित गरिएको हो। सिनकोपी नाम "सिनकोप", बेहोश हुनु वा चेतनाको क्षतिको लागि चिकित्सा शब्द,बाट आएको हो।[३] 'साइट एन्ड साउन्ड' पत्रिकाका जोसेफ बेभनका अनुसार, यो नाम सपनाको सङ्केत हो जहाँ "दर्शकहरूलाई सृजनात्मक हुन, सम्भावनाहरूमा अचम्मित हुन, चलचित्र [हरू] को अर्थको बारेमा आफ्नै धारणा बनाउन आग्रह गरिएको छ।"[४] सिनकोपीको अफिसहरू लस एन्जलस, क्यालिफोर्नियामा छन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "SYNCOPY, INC, Beverly Hills CA - Company Profile | BizStanding", bizstanding.com, अन्तिम पहुँच ७ जुन २०२०।
- ↑ "Superior Court of The State of California For The County of Los Angeles", The Hollywood Reporter, अन्तिम पहुँच १९ मे २०२०।
- ↑ "The 'Syncopy' of Christopher Nolan's Cinema", Cinematical.com, अन्तिम पहुँच १ अगस्ट २०१०।
- ↑ "Christopher Nolan: escape artist", British Film Institute, अन्तिम पहुँच १९ मे २०२०।
- ↑ "Hollywood Steps Up Security to Keep Scripts Secret", The Wall Street Journal, अन्तिम पहुँच १९ मे २०२०।