मोर्गन फ्रिम्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोर्गन फ्रिम्यान
Morgan Freeman
फ्रिम्यान सन् २०१८ मा डाउभिल फिल्म महोत्सवमा वर्णन गर्दै
जन्म (1937-06-01) जुन १, १९३७ (उमेर ८६)
मेम्फिस, टेनेसी, अमेरिका
पेशाअभिनेता, चलचित्र कथनकर्ता
कार्यकालसन् १९६४-वर्तमान
जीवनसाथी
  • जीनत अडायर ब्राडशा
    (
    वि १९६७; सवि १९७९)
  • मायर्ना कोली ली
    (
    वि १९८४; सवि २०१०)
सन्तान
Morgan Freeman's voice from BBC Radio 4's The Film Programme, September 12, 2008.[१]

मोर्गन फ्रिम्यान (अङ्ग्रेजी: Morgan Freeman[२]; जन्म जुन १, १९३७)[३] एक अमेरिकी अभिनेता र चलचित्र कथनकर्ता हुन्। फ्रिम्यानले क्लिन्ट इस्टवुडको 'मिलियन डलर बेबी' (सन् २००४) मा आफ्नो प्रदर्शनको लागि सर्वश्रेष्ठ सहायक अभिनेताको लागि सन् २००५ मा एकेडेमी पुरस्कार जितेका थिए। फ्रिम्यानले आफ्नो प्रदर्शनको लागि ओस्कार नामाङ्कनहरू प्राप्त गरेका छन् र उनले गोल्डेन ग्लोब पुरस्कारस्क्रिन अभिनेता गिल्ड पुरस्कार पनि जितेका छन्।

चलचित्र[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "12/09/2008", The Film Programme, सेप्टेम्बर १२, २००८, BBC Radio 4, अन्तिम पहुँच जनवरी १८, २०१४  |station= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Interview (archived via Google Books), The New Yorker, July 3, 1978. Freeman: "[My grandmother] had been married to Morgan Herbert Freeman, and my father was Morgan Porterfield Freeman, but they forgot to give me a middle name."
  3. Steinbeiser, Andrew (जुन १, २०१५), "Happy Birthday! Morgan Freeman Turns 78 Today", ComicBook.com, ComicBook.com, मूलबाट जुन १, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १, २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]