सामग्रीमा जानुहोस्

डीप डाइभ दुबई

डीप डाइभ दुबई
नक्सा
स्थानदुबई, संयुक्त अरब इमिरेट्स
निर्देशाङ्क२५°०७′४०″ उत्तर ५५°१७′४२″ पूर्व / २५.१२७८° उत्तर ५५.२९५१° पूर्व / 25.1278; 55.2951
खुलाजुलाइ २०२१

डीप डाइभ दुबई दुबईमा अवस्थित ६०-मिटर (२०० फिट) गहिरो डाइभिङ पूल हो। यस पूलमा १,४०,००,००० लिटर (३१,००,००० इम्प॰ गैल॰; ३७,००,००० यूएस ग्याल॰) पानी रहेको छ। यो पूल संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल हो।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. Katz, Leslie, "World's deepest swimming pool hides vast sunken city 200 feet underwater", CNET (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ जुलाई २०२१
  2. "संसारको सबैभन्दा गहिरो स्वीमिङ पुल, जसको मुनि छ पूरै सहर", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच २९ जुलाई २०२१