डेनियल रदरफोर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेनियल रदरफोर्ड
Engraved portrait of Rutherford
जन्म(१७४९-११-०३)३ नोभेम्बर १७४९
एडिनबर्ग, स्कटल्याण्ड
मृत्यु१५ डिसेम्बर १८१९(1819-12-15) (उमेर ७०)[१]
एडिनबर्ग, स्कटल्याण्ड
मातृ शिक्षाप्रतिष्ठानएडिनबर्ग विश्वविद्यालय
चिनारीको कारणनाइट्रोजनको खोज
वैज्ञानिक करियर
क्षेत्ररसायनशास्त्र
शिक्षाPhysician, Edinburgh (1775–86)
Professor of medicine and botany, University of Edinburgh
Keeper, Royal Botanic Garden, Edinburgh (1786–1819)
King's Botanist in Scotland (1786-)
Physician, Edinburgh Royal Infirmary (1791)
Author abbrev. (botany)Rutherf.

डेनियल रदरफोर्ड (३ नोभेम्बर १७४९ - १५ डिसेम्बर १८१९) एक स्कटिश चिकित्सक, रसायनशास्त्री र वनस्पतिविद् थिए जो १७७२ मा नाइट्रोजनको खोजको लागि चिनिन्छन्।

नाइट्रोजन को खोज[सम्पादन गर्नुहोस्]

रदरफोर्डले १७७२ मा कणको पृथककरणबाट नाइट्रोजन पत्ता लगाएका थिए [२] [३] जब जोसेफ ब्ल्याकले कार्बन डाइअक्साइडको गुणहरू अध्ययन गर्दै थिए, उनले पत्ता लगाए कि यसमा मैनबत्ती जल्दैन। ब्ल्याकले यो समस्याको अध्धयन गर्न आफ्नो विद्यार्थी, रदरफोर्डलाई दिए। रदरफोर्डले एक मुसालाई त्यो नमरेसम्म सीमित मात्रामा हावा भएको ठाउँमा राखे। त्यसपछि, उसले बाँकी हावामा एउटा मैनबत्ती जलाए जबसम्म त्यो बलिरह्यो । पछि, उनले त्यसमा फस्फोरस ननिभेसम्म जलाए। त्यसपछि त्यस हावालाई कार्बन डाइअक्साइड सोस्ने अवशोषित घोल बाट पार गराए । हावाको बाँकी भागले दहनलाई समर्थन गर्दैन, र मुसा यसमा बस्न सक्दैन।

रदरफोर्डले ग्यासलाई (जसलाई अहिले मुख्यतया नाइट्रोजन समावेश भएको थाहा छ) "हानीकारक हावा" वा "फ्लोजिस्टिक वायु" नामाकरण गरे। रदरफोर्डले १७७२ मा प्रयोगलाई रिपोर्ट गरे। उनी र ब्ल्याक " फ्लोगिस्टन सिद्धान्त"को वैधतामा विश्वस्त थिए, त्यसैले उनीहरूले यसको सर्तमा आफ्नो नतिजाहरू व्याख्या गरे।

मृत्यु[सम्पादन गर्नुहोस्]

उनको १५ नोभेम्बर १८१९ मा एडिनबर्गमा अचानक मृत्यु भयो। उनको बहिनी दुई दिन पछि र दोस्रो बहिनी को सात दिन पछि नै मृत्यु भयो। [४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Waterston, Charles D.; Macmillan Shearer, A. (जुलाई २००६), Former Fellows of the Royal Society of Edinburgh 1783–2002: Biographical Index II, Edinburgh: The Royal Society of Edinburgh, आइएसबिएन 978-0-902198-84-5, मूलबाट ४ अक्टोबर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ फेब्रुअरी २०११ 
  2. See:
  3. Elements of chemistry, in a new systematic order: containing all the modern discoveries, पृ: १५, डिओआई:Antoine Lavoisier|doi= मान जाँच (सहायता) 
  4. Grant's Old and New Edinburgh vol.2 p.274