डेनिस गेबर
स्वरूप
डेनिस गेबर | |
---|---|
जन्म | बुडापेस्ट, हङ्गेरी | ५ जुन १९००
मृत्यु | ८ फेब्रुअरी १९७९ लन्डन, इङ्ल्यान्ड | (उमेर ७८)
नागरिकता | हंगेरियाली / ब्रिटिश |
क्षेत्र | विद्युत इन्जिनियर |
संस्थान | इम्पेरियल कलेज, लन्डन ब्रिटिश थोमस हाउस्टन |
शिक्षा | टेक्निकल युनिवर्सिटी, बर्लिन टेक्निकल युनिवर्सिटी, बुडापेस्ट |
प्रसिद्धि | होलोग्राफीको खोज |
उल्लेखनीय सम्मान | नोबेल पुरस्कार (भौतिक शास्त्र) (१९७१) IEEE मेडल अफ अनर (१९७०) |
डेनिस गेबर (मूल हंगेरियाली नाम: Gábor Dénes; ५ जुन १९००– ८ फरवरी १९७९) एक हंगेरियाली/ब्रिटिश [१] विद्युत इन्जिनियर र आविष्कारक थिए | यीनको सर्वाधिक उल्लेखनीय खोज होलोग्राफी हो, जसले गर्दा यीनले सन् १९७१ को भौतिक शास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका थिए।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Hubbard, Arthur T. (१९९५), The Handbook of Surface Imaging and Visualization, CRC Press, Inc., आइएसबिएन 0849389119।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिकथनमा डेनिस गेबर का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।