डोनाल्ड ब्रेडम्यान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सर डोनाल्ड ब्रेडम्यान
DonaldBradman.jpg
व्यक्तिगत जानकारी
नाम डोनाल्ड जर्ज ब्रेडम्यान
जन्म (१९०८-०८-२७)२७ अगस्ट १९०८
न्यू साउथ वेल्स, अस्ट्रेलिया
मृत्यु २५ फेब्रुअरी २००१(२००१-०२-२५) (९२ वर्ष)
दक्षिण अस्ट्रेलिया, अस्ट्रेलिया
उपनाम द डन, द बोय फ्रम बोवरल, ब्रेडलेस
उचाई ५ फिट ५ इन्च[१]
ब्याटिङ दायाँ-हाते
बलिङ दायाँ-हाते लेग ब्रेक
भूमिका ब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १२४) ३० नोभेम्बर १९२८ v इङ्गल्यान्ड
अन्तिम टेस्ट १८ अगस्त १९४८ v इङ्गल्यान्ड
घरेलू टिम जानकारी
वर्षटिम
१९२७-३४ न्यू साउथ वेल्स क्रिकेट टिम
१९३५-४९ दक्षिण अस्ट्रेलिया
खेल जीवन तथ्याङ्क
Competition टेस्ट प्रथम श्रेणी
Matches ५२ २३४
Runs scored ६,९९६ २८,०६७
Batting average ९९.९४ ९५.१४
100s/50s २९/१३ ११७/६९
Top score ३३४ ४५२*
Balls bowled १६० २११४
Wickets ३६
Bowling average ३६.०० ३७.९७
5 wickets in innings
10 wickets in match
Best bowling १/८ ३/३५
Catches/stumpings ३२/– १३१/१
Source: क्रिकइन्फो, ४ डिसेम्बर २०१४

सर डोनाल्ड जर्ज ब्रेडम्यान, (२७ अगस्ट १९०८ – २५ फेब्रुअरी २००१), अस्ट्रेलियाका क्रिकेट खेलाडी हुन् जसलाई प्राय: "द डन" भनेर संसारका क्रिकेट प्रेमी तथा खेलाडीहरू सम्बोधन गर्छन । उनी हालसम्मको क्रिकेट इतिहासमा टेस्ट क्रिकेटका महानतम ब्याट्सम्यान भनेर उनलाई जानिन्छ ।[२] हाल सम्मको टेस्ट क्रिकेटमा उनी द्वारा स्थापित ९९.९४ को ब्याटिङ औषत क्रिकेट इतिहासमा कुनै खेलाडीद्वारा बनाइएको सबैभन्दा अधिक हो ।[३]

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


क्रिकेट जीवन[सम्पादन गर्ने]

टेस्ट म्याच प्रदर्शन[सम्पादन गर्ने]

ब्रेडम्यानको टेस्ट करियरको ब्याटिङ प्रदर्शन ग्राफ ।
  ब्याटिङ[४] बलिङ[५]
विरुद्ध म्याच रन औषत सर्वाधिक रन १०० / ५० रन विकेट औषत वेस्ट (इनिङ)
 इङ्गल्याण्ड ३७ ५०२८ ८९.७८ ३३४ १९/१२ ५१ ५१.०० १/२३
 भारत ७१५ १७८.७५ २०१ ४/१  –  –
 दक्षिण अफ्रिका ८०६ २०१.५० २९९* ४/०

 –  –
 वेस्ट इन्डिज ४४७ ७४.५० २२३ २/० १५ १५०० १/८
समग्र ५२ ६९९६ ९९.९४ ३३४ २९/१३ ७२ ३६.०० १/८

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Obituaries – Sir Donald Bradman", The Telegraph (Telegraph Media Group), २७ फेब्रुअरी २००१, अभिगमन मिति ५ अगस्ट २०१४ 
  2. "Sir Donald Bradman player profile", Cricinfo, अभिगमन मिति २००८-०५-१८, "Sir Donald Bradman of Australia was, beyond any argument, the greatest batsman who ever lived and the greatest cricketer of the 20th century. Only WG Grace, in the formative years of the game, even remotely matched his status as a player." 
  3. Hutchins, Brett (2002). Don Bradman: Challenging the Myth. Cambridge University Press. प॰ 21. ISBN 0-521-82384-6. 
  4. "Statsguru — DG Bradman — Test matches — Batting analysis", Cricinfo, अभिगमन मिति २० जुन २००८ 
  5. "Statsguru — DG Bradman — Test Bowling — Bowling analysis", Cricinfo, अभिगमन मिति २० जुन २००८ 

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]