डोर्थी क्रोफट हडकिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोर्थी हडकिन
चित्र:डोर्थी क्रोफट हडकिन.jpg
जन्मडोर्थी क्रोफट हडकिन
(१९१०-०५-१२)१२ मे १९१०
कायरो, इजिप्ट
मृत्यु२९ जुलाई १९९४(1994-07-29) (उमेर ८४)
वारिकशायर, इङ्ल्यान्ड
वासस्थानइङ्ल्यान्ड
राष्ट्रियताब्रिटिश
Dorothy Hodgkin

डोर्थी क्रोफट हडकिन (मे १२, १९१० - जूलाई २९, १९९४) ब्रिटिश जीव रसायन विज्ञान बिज्ञ थिइन् जसले प्रोटिन क्रिस्टलोग्राफीको विकास गरेकी थिइन् । उनले यो कार्यको लागि सन् १९६४ मा रसायन शात्रमा नोबेल पुरस्कार प्राप्त गरिन् ।[१][२][३][४][५][६]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

डोर्थी क्रोफट हडकिनको जन्म कायरो, इजिप्ट मा भएको थियो ।

शिक्षा र अनुसन्धान[सम्पादन गर्नुहोस्]

उनले आफुमा रसायन विज्ञानका लागि आवेग युवा अवस्था देखिनै विकसित गरेकी थिइन् र उनकी आमाले सामान्य रूपमा उनको विज्ञान प्रतिको रुचीमा हौसला बढाइन् ।

आविष्कारहरू[सम्पादन गर्नुहोस्]

सामाजिक र व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dodson, Guy (२००२), "Dorothy Mary Crowfoot Hodgkin, O.M. 12 May 1910 - 29 July 1994", Biographical Memoirs of Fellows of the Royal Society (London: Royal Society) 48 (0): 179–219, आइएसएसएन 0080-4606, डिओआई:10.1098/rsbm.2002.0011 
  2. Glusker, J. P. (१९९४), "Dorothy Crowfoot Hodgkin (1910-1994)", Protein Science 3 (12): 2465–2469, डिओआई:10.1002/pro.5560031233, पिएमआइडी 7757003, पिएमसी 2142778 
  3. Glusker, J. P.; Adams, M. J. (१९९५), "Dorothy Crowfoot Hodgkin", Physics Today 48 (5): 80, डिओआई:10.1063/1.2808036, बिबकोड:1995PhT....48e..80G 
  4. Johnson, L. N.; Phillips, D. (१९९४), "Professor Dorothy Hodgkin, OM, FRS", Nature Structural Biology 1 (9): 573–576, डिओआई:10.1038/nsb0994-573, पिएमआइडी 7634095 
  5. Perutz, Max (१९९४), "Obituary: Dorothy Hodgkin (1910-94)", Nature 371 (6492): 20–20, डिओआई:10.1038/371020a0, पिएमआइडी 7980814, बिबकोड:1994Natur.371...20P 
  6. Perutz, M. (२००९), "Professor Dorothy Hodgkin", Quarterly Reviews of Biophysics 27 (4): 333–337, डिओआई:10.1017/S0033583500003085, पिएमआइडी 7784539 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]