ढाँचा:अहस्ताक्षरित/docs

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै वार्ता पृष्ठमा यदि कुनै प्रयोगकर्ताले टिप्पणी गरे पछि आफ्नो हस्ताक्षर गर्न बिर्सिएका छन् भने उनको हस्ताक्षरलाई देखाउन जरुरी छ। उसको हस्ताक्षरलाई तपाँई आफैले यस टेम्पलेटको प्रयोग गरेर दर्शाउन सक्नु हुन्छ र यसरी दर्शाउँदा त्यस ब्यक्ति अर्को पटक त्यो पृष्ठमा आगमन गर्दा आफ्नो अहस्ताक्षरित हस्ताक्षर देखे पछि आफ्नो भूल महसुस गर्न सक्छ। अहस्ताक्षरित टिप्पणीमा हस्ताक्षर गर्न निम्न विधि प्रयोग गर्नुहोस् :

  • पहिले त्यो पृष्ठको इतिहासमा हेर्नुहोस् ।
  • त्यो पृष्ठमा अन्तिम परिवर्तन गर्ने प्रयोगकर्ता वा आइ पी (IP) कसको हो हेर्नुहोस ।
  • साथै त्यो परिवर्तन कुन बेला (समय, मिती)मा गरिएको छ हेर्नुहोस।
  • टिप्पणी गरेको पृष्ठमा पुन: फर्किनुहोस र तल दिईएको टेम्पलेटको प्रयोग गर्नुहोस। टेम्पलेटमा अहस्ताक्षरित प्रयोगकर्ताको नाम वा आइ पी लेख्नुहोस र समय पनि हाल्नुहोस। अन्तमा पृष्ठलाई संग्रह (save) गर्नुहोस् ।

प्रयोग[सम्पादन गर्नुहोस्]

 {{Subst:अहस्ताक्षरित|प्रयोगकर्ता नाम वा आई पी (IP)| समय, दिन महिना साल (UTC)}} 

उदाहरण[सम्पादन गर्नुहोस्]

टाईप गर्नुहोस

{{Subst:अहस्ताक्षरित|जिम्बो वेल्स|०६:४४, १८ अगस्त २०१० (UTC)}}

पुर्वालोकन[सम्पादन गर्नुहोस्]

— यो अहस्ताक्षरित टिप्पणी : जिम्बो वेल्सले । (वार्ता •  योगदान)  ०६:४४, १८ अगस्त २०१० (UTC)मा लेख्नुभएको हो।