सामग्रीमा जानुहोस्

जिमी वेल्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिमी वेल्स
सन् २०२३ मा जिमी वेल्स
जन्मजिमी डोनाल वेल्स
(१९६६-०८-०७)अगस्ट ७, १९६६
हन्ट्सभिल, अलाबामा, संयुक्त राज्य अमेरिका
वासस्थानलन्डन,संयुक्त अधिराज्य
राष्ट्रियतासंयूक्त राज्य अमेरिका
अन्य नामजिम्बो (अनलाइन उपनाम)
मातृ शिक्षाप्रतिष्ठानअबर्न विश्वविद्यालय
[अलाबामा विश्वविद्यालय
इन्डियाना विश्वविद्यालय ब्लुमिङ्टन
पेशाइन्टरनेट व्यवसायी
चिनारीको कारणविकिपिडियाका संस्थापक
उपाधिप्रमूख, विकिया कम्पनी (२००४–हाल)
अध्यक्ष, विकिमिडिया फाउन्डेसन (जुन २००३ – अक्टुबर २००६)
अध्यक्ष इमेरिटस, विकिमिडिया फाउन्डेसन (अक्टोबर २००६-हालसम्म)
उत्तराधिकारीफ्लोरेन्स डेभोयार्ड
कार्यकारी समिति सदस्यविकिमिडिया फाउन्डेसन, कमन्स, टेक्स्ट, एमआइटी (सल्लाहकार समुहमा)
वेबसाइटव्यक्तिगत ब्लग
अङ्ग्रेजी विकिपीडिया

जिमी डोनाल "जिम्बो" वेल्स (अङ्ग्रेजी:Jimmy Donal "Jimbo" Wales /ˈdoʊnəl ˈweɪlz/) जन्म ७ अगस्ट १९६६[१]) एक अमेरिकी इन्टरनेट प्रबर्धक तथा एक स्वतन्त्र विश्वकोष विकिपिडिया र विकिया कम्पनीका सह-संस्थापक हुन्। उनी जुन २००३ देखि अक्टुबर २००६ सम्म विकिमिडिया फाउन्डेसनका अध्यक्ष पनि थिए।[२][३] जिमी वेल्स हन्ट्सभिल, अलाबामामा जन्मिएका थिए र उनी र्यान्डोल्फ विद्यालयमा अध्ययन गरेका थिए।

बाल्यकाल तथा शिक्षा

[सम्पादन]

जिमी वेल्सको जन्म ७ अगस्ट १९६६मा हन्ट्सभिल, अलाबामामा भएको थियो ।[१][४] उनका बुवा जिमी[५] किराना भण्डार पसलमा म्यानेजर थिए र उनकि आमा डोरिस र हजुराआमा एर्मा एउटा सानो एक कक्षा-कोठा प्रणालीको निजी विद्यालय, बाल सिकाई गृह सञ्चालन गर्दथे, यहि विद्यालयमा नै जिमी वेल्स र उनका दाजुभाइ तथा दिदिबहिनीहरूले प्रारम्भिक शिक्षा हासिल गरेका थिए।[६][७] यहि विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि वेल्स हन्ट्सभिलमा अवस्थित एक प्रारम्भिक-विश्वविद्यालय: र्यान्डोल्फ विद्यालयमा भर्ना भए र सोह्र वर्षको उमेरमा स्नातक गरे ।

करियर

[सम्पादन]

व्यक्तिगत जीवन

[सम्पादन]

जिमी वेल्सले दुई पटक विवाह तथा पारपाचुके गरिसकेका छन् ।[८][९] उनले २० वर्षको उमेरमा अलाबामामा एउटा किराना स्टोरमा सहायकका रूपमा कार्यरत पामसँग विबाह गरे।[९] उनले उनकी दोस्री श्रीमती क्रिस्टिन रोहनलाई एक साथीको माध्यमबाट शिकागोमा भेटेका थिए, जति बेला उनी मित्सुबिशीको लागि स्टील व्यापारीको रूपमा कार्यरत थिईन्।[८] उनीहरूले फ्लोरिडाको मुनरो प्रदेसमा मार्च १९९७मा विबाह गरे[१०] र पारपाचुके गर्नु पूर्व क्रिस्टिनले एउटा छोरीलाई जन्म दिईन।[८][९] वेल्स १९९८मा सान डिएगोमा बसाई सरे र एउटा आवासिय बजारले त्यहाँबाट हटाएपछि फ्लोरिडाको सेन्ट पीटर्सबर्गमा नै पुनर्स्थापित भए,[११] जहाँ उनी २००७ सम्म बसे।[१२]

ग्लोबल कन्फरेन्समा वेल्स

सम्मान तथा पुरस्कार

[सम्पादन]

सन्दर्भ सूची

[सम्पादन]
  1. 1 2 Horovitz, David (२०११-०७-०१), "Jimmy Wales’s benevolent Wikipedia wisdom", The Jerusalem Post, अन्तिम पहुँच २०११-१२-१२।"Jimmy Wales", Monroe, Florida's County Clerk website (Marriage License Database), मूलबाट २०२०-११-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०५-२१।editor, Clifford Thompson... (फेब्रुअरी २८, २००७), Current Biography Yearbook, H. W. Wilson, आइएसबिएन 978-0824210748।Who's Who In America: Diamond Edition (60 संस्करण), Marquis Who's Who, अक्टोबर १२, २००५, आइएसबिएन 978-0837969909।
  2. ↑ "Wikipedia: 50 languages, 1/2 million articles", Wikimedia Foundation Press Release, Wikimedia Foundation, २००४-०४-२५, अन्तिम पहुँच २००९-०४-१०।
  3. ↑ "Brain scan: The free-knowledge fundamentalist", Technology Quarterly (The Economist), २००८-०६-०५, अन्तिम पहुँच २००८-०६-०९।
  4. ↑ Rogoway, Mike (जुलाई २७, २००७), "Wikipedia & its founder disagree on his birth date", Silicon Forest, The Oregonian, अन्तिम पहुँच अक्टोबर ३१, २००८।
  5. ↑ Kazek, Kelly (अगस्ट ११, २००६), "Geek to chic: Wikipedia founder a celebrity", The News Courier, मूलबाट मार्च २०, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१२, "Doris Wales’ husband, Jimmy, wasn’t sure what she was thinking when she bought a World Book Encyclopedia set from a traveling salesman in 1968."अभिलेखिकरण मार्च २०, २००८ वेब्याक मेसिन
  6. ↑ Pink, Daniel H. (मार्च १३, २००५), "The Book Stops Here", Wired 13 (3), मूलबाट मार्च ४, २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३१, २००८।
  7. ↑ Mangu-Ward, Katherine (जुन २००७), "Wikipedia and beyond: Jimmy Wales' sprawling vision", Reason 39 (2), पृ: २१, अन्तिम पहुँच २००८-१०-३१।
  8. 1 2 3 Lamb, Brian (सेप्टेम्बर २५, २००५), "Q&A: Jimmy Wales, Wikipedia founder", C-SPAN, अन्तिम पहुँच २००६-१०-३१।
  9. 1 2 3 Lipsky-Karasz, Alisa (सेप्टेम्बर २००८), "Mr. Know-It-All", W magazine, मूलबाट नोभेम्बर २०, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३१, २००८।
  10. ↑ "Florida Marriage Collection, 1822–1875 and 1927–2001", Ancestry.com, मूलबाट नोभेम्बर २८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३१, २००८।
  11. ↑ Smith, Wes (जनवरी १५, २००७), "He's the "God-King," but you can call him Jimbo", Seattle Times, अन्तिम पहुँच अक्टोबर ३१, २००८।
  12. ↑ Barnett, Cynthia (सेप्टेम्बर २००५), "Wiki Mania", Florida Trend 48 (5), पृ: ६२, मूलबाट अक्टोबर १७, २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १४, २०१२।अभिलेखिकरण अक्टोबर १७, २००६ वेब्याक मेसिन